प्रश्नै प्रश्नका घेरामा शिक्षा । गफमा सीमित गुणस्तर

शिक्षामा गुणस्तरका कुरा धेरै उठ्ने गर्दछन् । गुणस्तर बढाउन विभिन्न कार्यक्रम पनि भएका छन् । सरकारले यसका लागि वर्षेनि करोडौं रकम पनि खर्च गरिरहेको छ । दाताहरुले पनि यसमा ध्यान केन्द्रित गरिरहेका छन् । तर, अझै पनि शिक्षामा उपेक्षित उपलब्धी हासिल हुन सकेको छैन । बरु, निरन्तर ओरालो लागिरहेको छ शैक्षिक गुणस्तर ।    प्रश्न […]

एसएलसी शिक्षकले छोडेनन् माध्यमिक तह

रौतहट, १७ भदौ । तहगत शिक्षकहरुको व्यवस्था नहुँदा रौतहटका शैक्षिक स्थिति कमजोर बन्दैं गएको छ । जिल्लामा रहेका सयौ माध्यमिक विद्यालय, निम्न माध्यमिक विद्यालय र प्राथमिक विद्यालयहरुमा उक्त श्रेणीको शिक्षकको व्यवस्था नगरिएका कारण जिल्लाको समग्र शैक्षिक स्थिति कमजोर बनेको हो ।  दशक अघि माध्यमिक तथा निम्न माध्यमिक शिक्षाको अनुमति पाई कक्षा संचालन गरिएका विद्यालयहरुमा अहिले […]

विद्यालयमा बाढीको सन्त्रास

देशभर बाढी र पहिरोका कारण एक लाखभन्दा बढी विद्यार्थीहरु प्रभावित भएका छन् । सयौं विद्यालय भवन क्षतिग्रस्त भएका छन् । एक सयको हाराहारीमा विद्यार्थीहरुको दुःखद निधन भएको छ । त्यसैगरी सयभन्दा बढी विद्यालय भवनमा रहेका विद्यालयका शिक्षण सामाग्रीसहित महत्वपूर्ण कागजपत्रहरु पूरै नष्ट भएको छ । वर्षेनी तराईमा बाढीका कारण वर्षा याममा विद्यालय र विद्यार्थीहरु प्रभावित […]

शिक्षक लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक

भक्तपुर । शिक्षक अध्यापन अनुमति पत्रको नतिजा सार्वजनिक भएको छ । शिक्षक सेवा आयोगले गत मंसिरमा लिइएको शिक्षक अध्यापन अनुमति पत्रको परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको हो ।  आयोगले सार्वजनिक गरेको नतिजा अनुसार ४५ हजार ६ सय ४१ जना उत्तिर्ण भएका छन् । यो कूल परीक्षाको ४० प्रतिशत हो । विद्यालय शिक्षाको माध्यमिक र निम्न […]

भाषणमा सीमित प्राविधिश शिक्षा

शिक्षा जीवन बदल्नका लागि हो । बाँच्ने कला विकास गर्नका लागि हो । शिक्षाले मान्छेमा नयाँ चेतनाको विकास गर्छ । जीवनका लागि आवश्यक पर्ने सिपको विकास गर्छ । विकसित चेतना र सीपले मानव समाजलाई उन्नत बनाउँछ । त्यसैले हिजोआज मानव जीवनसँग जोडिने र जीवन व्यवहारमा काम लाग्ने शिक्षाको कुरा गरिन्छ । सिक्दै जाने र जीवन […]

दुर्गममा अझै पुगेनन् पुस्तक

जाजरकोट । विद्यालय तहको त्रैमासिक परीक्षा सकिएको पनि एक महिना भइसक्यो तर जाजरकोटका विद्यार्थीहरुले अहिलेसम्म पुस्तक पाएका छैनन् । पुस्तक विनै विद्यार्थीहरुले त्रैमासिक परीक्षा दिए र अहिलेसम्म पढिरहेका छन् । जाजरकोटमा गत असार १५ गतेबाट विद्यालयमा एक महिने वर्षे विदा सुरु भएको थियो । एक महिने विदा सकेर साउन १५ गते विद्यालयमा फर्किदा पनि विद्यार्थीहरु […]

सेना र प्रहरीका उमाविले परिषद्लाई टेरेनन्

काठमाडौं । नेपाली सेना र नेपाल प्रहरीले संचालन गरेका उच्च माध्यमिक विद्यालयले उच्च माध्यमिक शिक्षा परिषद्ले तोकेको छात्रवृति अस्वीकार गरेका छन् । नेपाली सेनाले भक्तपुरको सल्लाघारीमा संचालन गरेको श्री सैनिक आवासीय महाविद्यालय उमावि र नेपाल प्रहरीले साँगामा संचालन गरेको नेपाल प्रहरी उच्च माध्यमिक विद्यालयले परिषद्ले मागेको छात्रवृति कोटा दिन नमानेका हुन् ।  उच्च माध्यामिक शिक्षा […]

एसएलसी पुरक परीक्षा सुरु

भक्तपुर । गत साल चैतमा भएको एसएलसी परीक्षामा दुई विषयसम्म लागेर अनुत्तीर्ण भएका विद्यार्थीका लागि परीक्षा नियन्त्रण कार्यालयले साउन २० गतेबाट मौका परीक्षा भइरहेको छ । साउन २७ गतेसम्म सकिने परीक्षामा १ लाख २० हजार ५ सय १२ जनाले सहभागिता जनाएका छन् ।  परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सुरु भएको […]

आर्थिक चलखेलले उमाशि परिषद्को बढुवा प्रभावित

भक्तपुर । उच्च माध्यमिक शिक्षा परिषद्मा सहसचिव बढुवाका लागि बढेको विवाद अझै पनि टुंगो लाग्न सकेको छैन । परिषद्ले तीन वर्ष अघि सहसचिव बढुवाका लागि गरेको विज्ञापनको नतिजा विवादका कारण अहिलेसम्म पनि टुंगो लाग्न नसकेको हो ।  आन्तरिक कार्य मुल्यांकनका आधारमा गर्ने भनिएको उक्त बढुवा विभिन्न आर्थिक चलखेलका कारण अहिलेसम्म अवरुद्ध भएको हो । सहसचिव […]

काठमाडाैं विश्वविद्यालयमा पुनः तालाबन्दी

काभ्रे । काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको प्रशासनिक कार्यालयमा पुनः तालाबन्दी गरिएको छ । विद्यार्थीलाई दिँदै आएको छात्रवृति पारदर्शी नभएको भन्दै विद्यार्थीले नै उक्त तालाबन्दी गरेका हुन् ।  छात्रवृतिमा पारदर्शीता हुनुपर्ने, दसैदेखि तिहारसम्मको एक मुष्ट विदा, एसडब्लुसीको चुनाव, खेलकुद सप्ताह आदि समेटेर विश्वविद्यालयले शैक्षिक क्यालेण्डर निर्माण गर्नुपर्ने लगायतका विभिन्न मागहरु राखेर अनेरास्ववियुले यो तालावन्दी गरेको हो […]