मकवानपुरगढीमा पाँच करोड लगानी

हेटौँडा, १ भदौ । गत आर्थिक वर्षमा मकवानपुरगढी गाउँपालिकाले प्रदेश नं ३ सरकारमार्फत रु पाँच करोड २० लाख बराबरको विकास निर्माण गरेको छ । आर्थिक वर्ष २०७५÷७६ का लागि प्रदेश सरकारले मकवानपुरगढी गाउँपालिकालाई रु पाँच करोड ३७ लाख उपलब्ध गराएको थियो । उक्त रकममध्ये ऋषेश्वर गुफा संरक्षण तथा पर्यटकीय क्षेत्र निर्माणमा रु एक करोड, शहीद […]

पुडासैनी मृत्यु प्रकरण ‘निष्पक्ष छानबिन गर्न दिनुपर्छ’

काठमाडौँ, १ भदौ । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्ने र अनुसन्धानमा कुनै अवरोध सिर्जना गर्न नहुनेमा कानून व्यवसायी, पत्रकार, नागरिक समाजको एकमत छ । सम्बद्ध विभिन्न सङ्घसंस्थाले विज्ञप्ति जारी गरेरै घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कारवाही गर्न सरकारसँग माग गरेका छन् । घटनाको अनुसन्धान प्रभावित हुने काम कसैले गर्न नहुनेमा जोड […]

SEE grade improvement test begins

Bhaktapur, Aug 18, The Secondary Education Examination (SEE) grade improvement test began from today. According to the National Examinations Board, Sanothimi Bhaktapur, the exam kicked off at 8:00 am today at 304 centers throughout the country. Around 150 thousand people have sit for the supplementary schedule of the SEE exams-2075 BS. According to Deputy Controller […]

Bhimdatta municipality beautified targeting ‘Visit Nepal 2020’

Kanchanpur, Aug 18, Bhimdatta municipality in Kanchanpur district has been decorated targeting ‘Visit Nepal 2020’. Publicity has been in full swing and various places like bridges and temples and tourist destinations such as Shuklaphanta National Park have been adorned with flower garlands and lights. Welcome gates have been set up at various places in Gaddachauki. […]

Rs 1 million worth of sheep killed by lightning strike in Myagdi

Myagdi, Aug 18, Approximately Rs 1 million worth of sheep were killed after being struck by lightning at Khayar of Annapurna rural municipality-5 in Myagdi district, said the local people. The incident took place on Friday night when a flock of sheep took a shelter there, said ward member Rajesh Tilija Pun. Sheep farmers suffered […]

सर्प जोगाउन सक्रिय परिवार

रत्ननगर, १ भदौ । सर्प झट्ट सम्झँदा जो कोहीलाई डर लाग्छ । अधिकांश सर्प विषालु हुन्छन् । देख्नेबित्तिकै मानिसहरु मार्न अग्रसर भई हाल्छन् तर चितवन भरतपुरका एक परिवार सर्पसँग रमाउँछन्, खेल्छन्, उद्वार गर्छन् । उनीहरु सर्प संरक्षणमा क्रियाशील छन् । भरतपुर महानगरपालिका–१५ जयनगरका अनिरुद्र सापकोटाको परिवार सर्प देख्दा निकै खुशी बन्छन् । सर्पलाई समातेर जङ्गलमा […]