काठमाडौँ, १२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ बन्ने धरहरामा इतिहास झल्कने र आधुनिकता टल्कने बताएका छन । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आयोजनामा भएको ऐतिहासिक धरहरा पुनःनिर्माण शिलान्यास समारोहमा आयोजित कार्यक्रममा बाेल्दै प्रम अाेलीले साे कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले देशमा भइरहेका विकास निर्माण कार्यअन्तर्गत धरहराको शिलान्यास पुनर्निर्माणको एउटा अङ्ग भएको बताउँदै सरकार […]
Author: ननस्टप संवाददाता
यसरी मनाए टोखामा सांस्कृतिक जागरण सहित परम्परागत त्यछिंत्यः पर्व – ( फोटो फिच र, भिडियो )
काठमाडौँ उपत्यकाको उत्तर तिरको नेवार समुदाय पुरानो बस्ति ‘‘सांस्कृतिक संरक्षित क्षेत्र ” टोखामा परम्परागत ‘‘त्यःछिंत्यः मेला”सम्पन्न भएको छ । उपत्यका लगाएत नेवार समाजमा धार्मिक ,सामाजिक ,राजनैतिक ,साँस्कृतिक र प्राकृतिकलगाएत विविध प्रकारबात मनाउदै आइरहेको पर्व मध्ये धान्यपुर्णिमा ” य;मरि पुन्ही ” प्राकृतिक पर्व हो । प्रत्यक बर्ष थिलाथ्वो पुर्णिमाका दिन बिषेस […]
गुल्मीको पुर्कोटमा यूथ आई सर्भिसको निःशुल्क सेवा
विगत २२ वर्षदेखि राजधानी लगायत देशका विभिन्न स्थानमा निःशुल्क आँखा शिविर र शल्यक्रिया गर्दै आएको यूथ आई सर्भिसका स्वयंसेवी आँखा उपचार टोलीले गुल्मी जिल्ला पुगेर आफ््ना सेवा दिएका छन्् । गुल्मी जिल्लाको पुर्कोट गाउँपालिकामा आयोजित निःशुल्क आँखा शिविरमा ४ सय १८ जनाको आँखा परिक्षण र २५ जनाको कन्ट््याक्ट सर्जरी गरिएको यूथ आई सर्भिसका अध्यक्ष तथा […]
टोखामा सांस्कृतिक जागरणका लागि परम्परागत त्यछिंत्यः हुँदै
टोखा । योमरी पुन्हिका अवसरमा शनिबार ‘‘सांस्कृतिक संरक्षित क्षेत्र” टोखामा परम्परागत ‘‘त्यःछिंत्यः मेला” को आयोजना गरिने भएको छ । टोखा संस्कृति सम्पदा संरक्षण दबूको आयोजनामा हुन लागेको ‘‘टोखा योमरी पुन्हि त्यःछिंत्यः मेला” अवलोकन गर्न र स्थानीय जनतालाई सम्बोधन गर्न उपत्यकाव्यापीका जनप्रतिनिधिहरुलार्ई निम्ता गरिएको छ । दबूका अध्यक्ष मनिराज डंगोलका अनुसार शनिबार बिहानैदेखि प्राचीन नेवाः […]
सडक विस्तार पीडितले गरे साँस्कृतिक रुपमा माइतीघर मण्डलामा बिरोध प्रदशन
पाैष ५ , काठमाडौँ / सडक विस्तारका नाममा अाफूहरुलार्इ विस्थापित गर्न खाेजेकाे भन्दै पीडितहरुले पुन्ह सडक अान्दाेलन सुरु गरेकाे छ । सडक अान्दाेलनकाे क्रममा बिहिबार माइतीघर मण्डलमा उपत्यका भित्रका २ दर्जन भन्दा बदी सडक विस्तार पिडित संघर्ष समितिहरुको एेक्य्बध्दातामा सास्कृतिक बाजागाजा सहित प्रदशन गरेको हो । पिडितहरुले जबर्जस्ति मुवाब्जा बिना सडक […]
नेपाल वायुसेवा निगमले थाल्यो आन्तरिक उडानमा अनलाइन टिकेटिङ्ग सेवा
नेपाल वायुसेवा निगमले आन्तरिक उडानका लागि आजदेखि अनलाइन टिकेटिङ्ग प्रणाली प्रारम्भ गरेको छ । यस अघि २०७४ श्रावणमा अन्तर्राष्ट्रिय उडानको लागि अनलाइन टिकेटिङ्ग थालिएको निगमले प्रेस बिज्ञप्ति मार्फत आइतबार जानकारी गराएको छ । निगममा आयोजित आइतबार एक समोराहमा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले शुभारम्भ गर्नुभयो । ”यो प्रणालीले आन्तरिक उडानमा जाने यात्रुहरुले घरैमा बसी […]
‘समृद्धिको यात्रामा महिलाहरु पनि अगाडी बढ्नुपर्छ ’ – उपमेयर खड्गी
काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड््गीले देशको समृद्धिको यात्रामा महिलाहरु पनि सशक्त रुपमा अगाडी बढ््नुपर्ने बताउनुभएको छ । गुण व्युटिसियन ट्रेनिङ सेन्टरको दशौं वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित कार्यक्रममा तीनकुने शाखाको उद््घाटन गर्दै उपमेयर खड््गीले सीप सिकेर आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभयो । खड््गीले घरको चुल्होमा मात्र सिमित नरही महिलाहरु पनि आफ्नै खुट्टामा उभिनुपर्नेमा […]
सांस्कृतिक र मौलिक पहिचान प्रदशन गरि काठमाडौँ महानगरले मनाउदै २४ औं महानगर दिवस
१ पुस, काठमाडौं। मुलुककै जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाले महानगरपालिकाले शनिबार २४ औं महानगर दिवस मनाएको छ। तीन दिनसम्म उत्साहपूर्वक महानगर दिवसलाई महानगर महोत्सवका रुपमा मनाउने काठमाडौं महानगरपालिकाको निर्णयबमोजिम मंसीर २९ गते शनिवारवाट महानगर दिवस तथा महोत्सव मनाएको हो। कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, संस्कृति–पर्यटन तथा नागरिक उड्ययन मन्त्री […]
सांस्कृतिक र मौलिक पहिचान प्रदशन गरि काठमाडौँ महानगरले मनाउदै छन् २४ औं महानगर दिवस
मंसि २८ ,काठमाडौँ/ एक सय बर्ष अगाडी सफाई अड्डा बात स्थापित काठमाडौँ महा नगरपालिकाले मंङ्सिर २९ गते २४ औ महानगर दिवस मनाउने भएको छ । बि स २०५२ मंङ्सिर२९ गते देशकै पहिलो महानगर घोषणा गरिएको स्मरणमा प्रतेयेक बर्ष मंङ्सिर २९ का दिन विभिन्न कार्येक्रम गरि मनाउदै आएको छ । […]
सांस्कृतिक र मौलिक पहिचान प्रदशन गरि काठमाडौँ महानगरले मनाउदै छन् २४ औं महानगर दिवस
मंङ्सिर २८ ,काठमाडौँ / एक सय बर्ष अगाडी सफाई अड्डा बात स्थापित काठमाडौँ महा नगरपालिकाले मंङ्सिर २९ गते २४ औ महानगर दिवस मनाउने भएको छ । बि स २०५२ मंङ्सिर२९ गते देशकै पहिलो महानगर घोषणा गरिएको स्मरणमा प्रतेयेक बर्ष मंङ्सिर २९ का दिन विभिन्न कार्येक्रम गरि मनाउदै आएको छ । बिहिबार महानगरले पत्रकार […]










