छायाँदेवि कम्प्लेसको आइपिओ निष्काशन बिरुद्द धितोपत्र बोर्डमा उजुरी

काठमाडौँ। ठमेल स्थित  ब्यापारिक भवन छाँया सेन्टरले आइपिओ निष्काशन गर्ने भएपछि त्यसको विरोधमा उजुरी परेको छ ।   

 एतिहासिक लिक्षिविकालिन  सम्पदा कमल पोखरी भएको जग्गामा कम्प्लेक्स निर्माण भएको भनि सो विरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधिन भएकै बेला विभिन्न संचार माध्यम मार्फत आइपिओ निष्काशनको खबर प्रकाशन गराएपछि अभियान्ताहरुले विरोध गरेका हुन् ।

लिक्षविकालिन सम्पदा बिक्रमशील महाविहार संग जोडिएको कमलपोखरी ४३ जनाभन्दा बढी भूमाफियाको मिलेमतोमा हडपिएको आरोप गुठियार सम्मिलित अभियानताहरुको छ  । 

 

सम्बन्धित समाचार –  https://nonstopkhabar.com/archives/64360