संसद बैठक फागुन १५ गते सम्मका लागि स्थगित

फागुन १३ ,काठमाडौँ  । प्रतिनिधिसभा बैठक फागुन १५ गते आइतबारसम्मका लागि स्थगित भएको छ ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार संसद् बैठक आइतबार दिउँसो १ बजे सम्मका लागि स्थगित भएको छ  ।

अमेरिकी मेलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे छलफल गर्नका लागि शुक्रबार दिउँसो १ बजे संसद् बोलाइएको थियो ।

Loading...