एमसीसीको विपक्षमा उभिने दाहालको अडान

फागुन ८,काठमाडौँ  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी एमसीसीको विपक्षमा उभिने आदान राख्नु  भएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारले एमसीसी पेस गरेको भन्दै अध्यक्ष दाहालले माओवादी केन्द्र एमसीसीको विपक्षमा उभिने स्पष्ट पार्नु भयो  ।

बानेस्वर क्षेत्रमा एमसीसीको विरोधमा उत्रिएका प्रदशनकारी माथि भएको प्रहरी दमनको विरोध गर्दै दाहालले सामाजिक सञ्जाल ट्वीटरमा प्रहरी दमनमा भएका घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

 

Loading...