सर्बोच्चद्वारा बिप्लव नेकपाका १४ कार्येकर्तालाइ रिहा गर्न आदेश

काठमाडौँ। बिप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य चुडामणि ओली आदश सहित १४ नेताहरुलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
हाल बाजुरा कारागारमा आदर्श सहित १४ नेता कार्येकर्तालाई गैर कानुनीरुपमा बन्दि बनाइए थुनामा राखिएको भन्दै रित दायर भएको थियो।
उक्त रिटमाथि सुनुवाई गर्दै मंगलबार सर्वोच्चले तिनेता कार्येकर्ता हरुलाई रिहा गर्न आदेश दिएको हो।
रित निवेदकका तर्फबाट वरिष्ट अधिवक्ता एकराज भण्डारी ,अधिवक्ताहरू कपिल्चान्द्र पोख्रेल र कान्तिरम ढुंगानाले बहस गरेका थिए।

Loading...