काठमाडौँ – सुरेश शाही र अगिना तन्दुकार शाहीको स्वरवद्द ‘ आखाँ लाग्यो निरमाया ’म्युजिक भिडियो सार्विजनिक भएको छ।
बरिस्ठ गीतकार जुजुकाजी रंजितले नयाँ म्युजिक भिडियो सार्वोजनिक गर्नु भयो। कार्येक्रममा म्युजिक भिडियो आवद्द गीतकार,रचनाकार ,संगीतकार , निर्देशक तथा कलाकारहरुले आफ्नी अनुभव सुनाए।
दिपक विस्वास आँशुको शव्द , अनिल तुलाधरको संगीतरहेको यो म्युजिक भिडियोमा सुजन बज्राचार्यको निर्देशन गर्नु भएको छ। कलाकारहरुमा किरण जोशी सुजना बज्राचार्य तिर्थ अवाले ,हसना महर्जनले निकै रमाइलो भूमिका निर्वाह अगर्नु भएको छ।
        

Loading...