सरकारले ग¥यो ३६ जिल्लाका सिडिओसहित ५२ सहसचिव, उपसचिवको सरुवा

काठमाडौ, १४ फागुन। सरकारले ३६ जिल्लाका सिडिओहरुको सरुवा गरेको छ । गृह मन्त्रालयले ३६ जिल्लाका सिडिओसहित सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्पथापन गरेको सरुवा गरेको हो । 

शुक्रबार गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयबाट सिन्धुली, बागलुङ, गोरखा, सिन्धुपाल्चोक, सुनसरी, कास्की, इलाम, सल्यान, कैलाली, उदयपुर, दैलेख, चितवन, सर्लाही, दाङ, महोत्तरी, सप्तरी, ओखलढुंगालगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा गरेका हुन् ।

हेर्नुहोस सरुवा भएकाहरुको नामावली

Loading...