टोकियोमा आइतबार २९२ जनामा कोरोना संक्रमण पुष्टि

जापानको राजधानी टोकियोमा आइतबार कोरोना संक्रमितको संख्या २९२ जनामा पुष्टि भएको छ।अघिल्लो दिनको तुलनामा यो संख्या घटदो भएपनि शनिबार टोकियोमा संक्रमितको संख्या ४७२ पुगेको थियो ।

राजधानी टोकियोमा पछिल्लो समय कोरोना संक्रमण बढिरहेको छ ।अहिले सम्म टोकियोमा १३ हजार ४५५ जना संक्रमित रहेको एनएचके न्यूजले जनाएको छ ।

Loading...