काठमाडाैं – वातारण स्वच्छा सफा हराभरा बनाउनका निम्ति इन्द्र बिनायक क्लबद्वारा असार २ गतेदेखि बगैंचा निर्माण शुरू गरेका छन् ।

काठमाडौं महानगरपालिकाे वडा न .१९ स्थित इनाटोल परिसरमा वातावरण स्वच्छ सफा बनाउनुका साथै प्रदुर्षण मुक्त बनाउने उद्वेश्यले बगैंचा निर्माण गरेकाे जनाए .
वि.सं. २०६१ साल देखि उक्त क्षेत्रमा कल्ब द्वारा सरसफाइ तथा संरक्षण गर्दै आइ रहेको मा २०७१सालमा पप्पु construction द्वार सडक पुनः निर्माण अलपत्र पारे पछी फोहरमैलाको डम्पिङ्ग हुँदै आएको थियो। र हाल सडकको पिच भए पछि बगैंचा निर्माणको तयारी गर्न लागिएको जानकारी अध्यक्ष बिनोद खड्गी जानकारी दिनुभयो।

Loading...