शिक्षक लाइसेन्स मावि विज्ञान विषयको नतिजा सार्वजनिक (हेर्नुहोस नामावली)

काठमाडौं, १४ फागुन । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) विज्ञान विषयकाे नतिजा प्रकाशन गरेकाे छ । आयोगले गत असोजमा शिक्षक लाइसेन्सको परीक्षा लिएकाे थियाे ।

आयोगले सूचना निकाल्दै प्रथम चरणमा माध्यमिक तहका विभिन्न ७ बिषयको नतिजा सार्वजनिक गर्न सुरु गरेकाे थियाे । यसअघि नतिजा सार्वजनिक भएका बिषयहरु इलेक्ट्रिकल इञ्जिनियरिङ्ग सिभिल इञ्जिनियरिङ्ग, कम्प्युटर इञ्जिनियरिङ्ग, बाली विज्ञान, पशु विज्ञान, कानुन र कम्प्युटर विज्ञान विषयको नतिजा सार्वजनिक गरेको थियाे । यसैक्रममा शुक्रबार विज्ञान विषयकाे नतिजा पनि सार्वजनिक गरेकाे हाे ।

हेर्नुहाेस पूरै नामावालीसहितकाे नतिजा

Loading...