कांग्रेस संसदीय दलको बैठक माघ ३ गते

काठमाडौं, २ माघ । कांग्रेस संघीय संसदीय दलको बैठक यही माघ ३ गते शुक्रबार बस्ने भएको छ । सिंहदरबारमा दिनको १ः३० बजे बस्ने तय भएको दलले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

सभामुख चयनलाई लिएर नेकपाले सदनलाई बन्धक बनाएकोमा कांग्रेसले विरोध जनाउँदै आएको छ ।

Loading...