राष्ट्रिय शिक्षा नीति २०७६ सार्वजनिक

 

भक्तपुर, २९ मङ्सिर राष्ट्रिय शिक्षा नीति २०७६ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको छ। यो नीति सार्वजनिक भए लगतै पुरानो नीति खारेज भएको छ । नीतिले सरकारलाई राष्ट्रिय शिक्षा ऐनको मस्यौदा तयार गर्न सहज बनाई दिएको छ।

सार्वजनिक गरेको नयाँ नीतिमा बाल विकास केन्द्रदेखि विश्वविद्यालय तहसम्मको शिक्षाको सुदृढीकरणका लागि विभिन्न योजना तथा रणनीतिहरु समावेश गरिएको छ। यसमा बालविकास, विद्यालय, उच्च, प्राविधिक, चिकित्सा, विश्वविद्यालय शिक्षा, शिक्षक व्यवस्थापन, तालिम, अनुगमन, अनौपचारिक लगायतका शिक्षाका विषयवस्तु समेटिएका छन् ।

हेर्नुहोस् राष्ट्रिय शिक्षा नीतिको पूर्ण पाठ

 

Loading...