यस्तो अवस्थामा शिक्षक लाइसेन्स लिएको मानिने

काठमाडौं २० मंसिर । शिक्षक सेवा आयोग नियमावली २०५७ ले माथिल्लो तहको अध्यापन अनुमति पत्र लिएको व्यक्तिले स्वत तल्लो तहको पनि अध्यापन अनुमतिपत्र लाईसेन्स लिएको मानिने व्यवस्था गरेको छ ।

नियमावलीको नियम ६ मा उक्त व्यवस्था गरेको हो । अध्यापन अनुमति पत्र लिएको मानिनेः माथिल्लो तहको अध्यापन अनुमति पत्र लिएको व्यक्तिले तल्लो तहको शिक्षक पदमा उम्मेदवार हुन यस नियमावली बमोजिम अध्यापन अनुमति पत्र लिएको मानिनेछ भन्ने व्यवस्था प्रष्ट रुपमा गरेको छ ।

Loading...