निम्न माध्यामिक तह करार शिक्षकको सूची सार्वजनिक (सूचीसहित)

काठमाडौं ८ मंसिर । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको गणित विज्ञान विषयको करार सूची प्रकाशन गरेको छ । आयोगले बिहिबार एक सूचना निकाल्दै निम्न माध्यमिक तहको गणित विज्ञान विषयको पूर्वञ्चाल, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूपश्चिमाञ्चलको करार सूची प्रकाशन गरेको हो ।

आयोगले शिक्षक सेवा आयोग नियमावलि २०५७ को नियम २४ बमोजिम करार शिक्षकमा नियुक्ति गर्नको लागि सूची प्रकाशन गरेको जनाएको छ ।

हेर्नुहोस सूची:

Loading...