शताब्दीभरीमा २३ सय बाघको हत्या र ओसारपसार

जेनेभा, ४ भदौ । एक शताब्दीभरीमा २३ सयभन्दा बढी बाघ मारिएको र अवैध ओसारपसार गरिएको पाइएको छ ।

हालै सार्वजनिक भएको एक अध्ययन प्रतिवेदनका अनुसार हरेक वर्ष औसतमा १२० वटा बाघको अवैध ओसारपसार हुने गरेको छ ।

अध्ययनकर्ताहरूले यो तथ्याङ्कले चिन्ताजनक अवस्था देखिएको भन्दै यसतर्फ तत्काल संरक्षणात्मक अभियान चलाउनु पर्नेमा जोड दिएका छन् ।

Loading...