मंसिर ३ गते बस्नेगरी सत्तारुढ नेकपाको सचिवालयको बैठक सकियो

काठमाडौँ । सत्तारूढ नेकपाको सचिवालय बैठक केहीबेर बसेर सकिएको छ । शुक्रबार अपराह्न ४ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक मंसिर ३ गतेसम्मका लागि स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठक माग गर्दै कात्तिक २२ मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका ५ नेताले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएको पत्र र त्यसको […]

तिहारसहितका पर्वका लागि तीन अर्बको फलफूल आयात

काठमाडौँ । सरकारले फलफूलमा स्वदेशी उत्पादन प्रोत्साहन गर्न विभिन्न कार्यक्रम ल्याउने गरेको छ । कतिपय क्षेत्रलाई उत्पादनको सुपर जोन अर्थात पकेट क्षेत्र समेत घोषणा गरेको छ । फलफूलकोे आयात भने कम हुन सकेको छैन । फलफूलको माग पनि बढ्दो क्रममा छ । हाल नेपालका हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पा र मुस्ताङ गरी ६ जिल्लामा स्याउ […]

सूर्यबहादुर थापाका छोरा बनाइए काँग्रेस सहमहामन्त्रीमा मनोनित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संस्थापक नेता सूर्यबहादुर थापाका छोरा सुनिल थापा नेपाली काँग्रेसको सहमहामन्त्री बनेको छन् । शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले थापालाई सह–महामन्त्री बनाउने निर्णय गरेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए । महामन्त्री पूर्णबहादुर खड्काले बैठकमा थापा समूहको व्यवस्थापन गरे प्रस्ताव पेस गरेका थिए । सोही अनुसार थापासँगै काँग्रेस प्रवेश गरेका अन्य […]

देशभर २४ घण्टामा थपिए २१११ कोरोना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २१११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३७०२२ रहेको छ । पछिल्लो २४ घण्टामा थप ३५३७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै […]

कोरोनाको निशुल्क उपचार र परीक्षण सरकारी अस्पताल तथा प्रयोग शालामा मात्र हुने मन्त्रालयले निकाल्यो यस्तो सुचना

  कार्तिक २८ काठमाण्डौं । ब्यापक जनदबाब पछि सर्वोच्च अदालतको आदेशलाइ मान्न बाध्य भएको सरकारले कोरोनाको उपचार र परीक्षण निशुल्क गर्ने भनेको छ । तर जनताले यो सुविधा सरकारी अस्पताल , प्रयोगशाला र ल्याबबात मात्र पाउने भएको छ । स्वासथ्य मन्त्रालयले शुक्रबार एक सूचना जारी गरी कोरोनाको लक्षण वा चिन्ह देखिएका व्यक्तिहरुले मात्र परीक्षण तथा […]

कुवेत पठाईदिन्छु भनि रकम ठगी गर्ने व्यक्ति पक्राउ

  काठमाडौँ। कुवेत पठाईदिन्छु भनि रकम ठगी गर्ने एक व्यक्ति पक्राउ परेको छ। गौशाला स्थित राज देवी ईन्टरनेश्‍नल प्रा.लि.को कर्मचारी बुधनारायण चौधरीले वैदेशिक रोजगारको लागी कुवेत पठाईदिन्छु भनि बिभिन्न प्रलोभनमा पारी विश्वास दिलाई प्रतिव्यक्ति रु. २लाख सम्म रकम उठाई ७० जना भन्दा बढी व्यक्तिहरुलाई ठगी गरि सम्पर्क विहीन भई फरार अबस्थामा रहेको हो। मोरंग घरभई […]

२४ घण्टामा १९१३ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९१३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमतिको कुल संख्या २ लाख ४ हजार २४२ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १५ जना कोरोना […]

अदालतको आदेश बिपरित डोजर चलाइएको बिरोधमा बालाजुका सडक विस्तार पिडितले गरे प्रदशन

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ स्थित बालाजु–बाइपासस्थानीयहरुले गैर न्यायिक सडक विस्तारगरि आफ्नो घर भत्काएको भन्दै विरोध प्रदशन गरेका छन्। प्रदशनका दौरान सडक चौडा गर्नु पर्छ भन्ने केहि समूह र धर्ना कारीबिच सामान्य झडप समेत भएको छ। प्रहरीले थप झडप हुन नदिन दुवै पक्ष बीच थप सुरक्षाकर्मी परिचालन गरेको छ।  पुरानो बस्ती भएको क्षेत्रमा उपत्यका विकास प्राधिकरणले […]

पर्खाल नाघेर आर्मी अफिसरको घरमा छिरेर लुकेर बस्ने महिला पक्राउ

काठमाडौं, २७ कार्तिक । घरको पर्खाल नाघेर एक आर्मी अफिसरको घरमा लुकेर बस्ने नेपाली महिला भारतमा पक्राउ परेकी छन् । भारतीय सेनाका अफिसरको घरमा ती महिला गैरकानुनी रुपमा बसेको भन्दै प्रहरीले पक्राउ गरेको हो । भारतको पुनेस्थित कलेज अफ मिलिटरी इन्जिनियरिङको हाताभित्र ती महिलालाई प्रहरीले भेटाएको थियो । २६ वर्षीया महिला नेपालको नवलपरासी जिल्लाकी भएको […]

रौतहटमा १७ वर्षे युवतीको कञ्चटमा गोली हानी हत्या

रौतहट, २७ कात्तिक । रौतहटमा एक युवतीको हत्या गरिएको छ । रौतहटको माधवनारायण नगरपालिकामा १७ वर्षीया युवतीको गोली हानी हत्या गरिएको हो । माधवनारायण नगरपालिका वडा नम्वर ७ लौकाहाका रामअयोध्या साहकी छोरी अमृता कुमारी साहको गोली हानी हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गएराति घरमै सुतिरहेको बेला उनको दायाँ कन्चटमा गोली प्रहार भएको […]