सर्वाेच्चले पायाे ६ महिनापछि प्रधानन्यायाधीश

काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा ओम प्रकाश मिश्रको नाम अनुमोदन गरेको छ । समितिको सोमबार बसेको बैठकले मिश्रको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको हो । तत्कालिन प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले १ चैत्र ०७४ मा राजीनामा दिएपछि सर्वोच्च अदालत कामु प्रधानन्यायाधीशको नेतृत्वमा चल्दै आएको थियो । अन्तत: सर्वाेच्चले ६ महिनापछि प्रधानन्यायाधीश पाएकाे हाे । पराजुलीको […]

उपकुलपतिसँग बाझाबाझ भएपछि रजिस्टारले दिएको राजीनामा स्वीकृत

बनेपा, २५ भदाै । उपकुलपतिसँग कुरा नमिलेपछि काठमाडौ विश्व विद्यालय (केयू) का रजिष्टार डा. भोला थापाले अाफ्नाे पदबाट राजिनामा दिएका छन् । उनले भदाै ७ गते उपकुलपति प्रा.डा. रामकष्ठ माकजु समक्ष दिएको राजीनामा आइतबार कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकृत गरेका छन् । भदाै ७ गते बसेको विश्वविद्यालयको कार्यकारी परिषद् बैठकमै उपकुलपति माकजु र […]

श्रमजीवी हीत प्रबर्द्धन समितिद्वारा न्युनतम पारिश्रमिक समितिका अध्यक्षकाे कार्यकक्ष घेराउ

काठमाडौं । सञ्चार गृहहरुमा कार्यरत श्रमजीवी पत्रकार, कामदार÷कर्मचारीको पारिश्रमिक वृद्धिको सिफारिस अबिलम्ब गर्न दबाब दिँदै नेपाल पत्रकार महासंघ अन्तर्गतको श्रमजीवी हीत प्रवद्र्धन समितिले आइतबार न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीको कार्यकक्ष घेराउ गरेको छ । अपरान्ह महासंघका सचिव तथा समितिका संयोजक रामप्रसाद दाहालको नेतृत्वमा गएको समितिको टोलीले पूर्व घोषित कार्यक्रम अनुसार समितिको सञ्चारग्रामस्थित अध्यक्षको […]

राेल्पामा गोली प्रहारबाट तरुण दलका अध्यक्षकाे निधन

सुलिचाैर २४, राेल्पा ।  सुलिचौरमा गोली प्रहार वाट तरुण दलका नगर अध्यक्षको निधन भएको छ । सुनिल स्मृती गाउपालिका ४ सुलिचौर प्रहरी चौकि देखि अगाडि रहको स्थानमा गोली प्रहार भएको थियो । उहाको छाँतिमा २ वाया कोखामा एक राउण्ड गोली लागेको थियो । उहाको घटना स्थालमै ज्यान गएको प्रत्यक्ष दर्सिहरुले जनाएका छन ।   गाउपालीका […]

कालिकोटका २ वडा अध्यक्षद्वारा राजिनामा, विप्लवको पार्टीमा प्रवेश गर्ने तयारी

कालिकोट । नेपाल कम्युनिष्ट पार्टीको आधार इलाका मानिएको कालिकोटबाट जनप्रतिनिधिको राजनीमा सुरु भएको छ । गाउँपालिका अध्यक्षले मनपरी गरेको भन्दै कालिकोटमा दुई वडा अध्यक्षले पदबाट राजीनामा दिएका छन् । जिल्लाको नरहरीनाथ गाउँपालिका ६ का वडा अध्यक्ष तुलाराज विक र वडा नम्बर–७ का अध्यक्ष दलबहादुर विकले राजीनामा दिएका हुन् । उनीहरु दुवै २०७४ वैशाख ३१ गते […]

आज कुशे औँशी तथा बाबुको मुख हेर्ने दिन

काठमाडौं ।  भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन […]

पोखरामा डुंगा दुर्घटना हुँदा पाँच जना वेपत्ता चारको जिवितै उद्धार

काठमाडाैं, २३ भदाै । बेगनास तालमा डुंगा दुर्घटनामा परेकाे छ । दुर्घटनामा परी डुङ्गामा सवार पाँच जना व्यक्ति वेपत्ता भएका छन् । पोखरा लेखनाथ नगरपालिकामा रहेकाे बेगनास तालमा पल्टिएकाे डुङ्गामा दुई महिला र तीन बालबालिका रहेकाे थाहा हुन अाएकाे छ । डुंगामा ९ जना सवार रहेकाे तर दुई महिला र दुई पुरुषको उद्धार गरिएको बताइएकाे […]

दुर्घटनामा परेको अल्टिच्यूड एयरको हेलिकोप्टरबाट उछिट्टिएर बाँचेका एक व्यक्ति सम्पर्कमा आए

काठमाडाैं, २३ भदाै । दुर्घटनामा परेर वेपत्ता भएकाे अल्टिच्यूड एयरकाे हेलिकाेप्टरबाट उछिट्टिएर बाँचेका एक यात्रु टेलिफाेन सम्पर्कमा अाएका छन् । घाइते अवस्थामा रहेकाले राम्राेसँग बाेल्न समेत नसकेका उनले नेपाली सेनालार्इ टेलिफाेन गरेर अाफू उछिट्टिएर बाँचेकाे तर हेलिकाेप्टर दुर्घटनामा परी ध्वस्त भएकाे जानकारी दिएकाे बताइएकाे छ । शनिबार बिहानदेखि हराईरहेको अल्टिच्युड एयरको हेलिकोप्टरबाट एकजना मात्र यात्री […]

मन्त्रिमण्डलमा हेरफेर हुने-नहुनेबारे ओलीको यस्तो खुलासा

काठमाडौं । प्रचण्डले वर्तमान मन्त्रिमण्डल हेरफेर हुने बताइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भने तत्काल हेरफेर हुने कुनै सम्भावना नरहेको बताएका छन् । जिल्ला समन्वय समिति महासङ्घ नेपालले शनिबार आयोजना गरेको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई अस्थिर बनाउन चाहनेले मन्त्रीहरु हेरफेर हुने हल्ला चलाएको उल्लेख गर्दै भने, ‘केही हुनेवाला छैन । राम्रो काम […]

अल्टिच्यूड एयरको हेलिकोप्टर दुर्घटना

काठमाडाैं, २३ भदाै । अल्टिच्यूड एयरकाे हेलिकाेप्टर अाज विहान गाेरखा र धादिङकाे सीमानामा दुर्घटनामा परेकाे छ । गोरखाको मनास्लुमा पर्यटक छाडेर फर्कँदै गरेको अल्टीच्युट एयरको हेलिकोप्टर शनिबार बिहान ८ बजेर ५ मिनेट जाँदाबाट सम्पर्कविहीन भएकाे थियाे । उक्त हेलिकोप्टर धादिङ नुवाकोटको सीमानामा पर्ने मैदान गाउँपालिका बसिङ भन्ने विकट जंगलमा दुर्घटनामा परेकाे हुनसक्ने आशंका गरिएको धादिङका […]