‘भ्यालेनटाइन डे’ले बढ्यो गुलावको बिक्री, चितवनका एकै किसानले बेचे १० लाखको गुलाब

भरतपुर । पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा प्रणय दिवस ‘भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ । प्रणय दिवसमा गुलाबको फूलको माग बढ्दो छ । प्रणय दिवसमा बढी प्रयोग हुने गुलाब नेपालमा भने निकै कम उत्पादन हुने गरेको छ । बजारको मागअनुसार नेपालमा गुलाबको उत्पादन हुन नसके पनि व्यावसायिक रुपमा फूलको खेती गर्ने […]

फेसबुकमा साथीको तस्विर राखी परपुरुषसँग अश्लिल हर्कत देखाउने युवती यसरी परिन प्रहरी फन्दामा

डोटी । फेसबुकमा साथीको तस्विर राखेर परपुरुषसँग अश्लिल कुरा गर्ने एक युवती पक्राउ परेकी छन् । डाटी प्रहरीले साइबर क्राइमको आरोपमा उनलाई पक्राउ गरेको हो । पक्राउ परेकी युवतीले फेसबुकमा आफ्नै विद्यालयमा अध्ययन गर्ने एक साथीको तस्बीर प्रयोग गर्दै अन्य व्यक्तिसँग अश्लील कुरा गर्ने आरोप लागेको छ । उनले अन्य व्यक्तिसँग आफूले अश्लील हर्कत देखाउँदै […]

दाम्पत्य जीवन सुखी बनाउन यसरी मिलाउनुस कुण्डली

मानिस सामाजिक प्राणी हो । परिवार(परिवार मिलेर समाज बन्छ । पारिवारिक जीवनको पहिलो खुड्किलो नै विवाह हो । जब कुनै परिचित वा अपरिचित दुई नर(नारी विवाहको माध्यमले एउटा परिवारमा रुपान्तरित हुन्छन् । विवाहले ती दुई व्यक्तिहरूलाई मात्रै जोडने हो कि दुई परिवार र गाउँ समाज नै जोडिन पुग्छ । यस्तोमा वैवाहिक सम्बन्धले नयाँ नाता सम्बन्ध […]

घरमै आएर विमान ठोक्किएपछि पाँच जनाको मृत्यु

एजेन्सी । एउटा सानो विमान अवतरणका क्रममा आइतबार विमानस्थलको धावनमार्गबाट विमान बाहिरिन पुग्दा एउटा घरमा ठोक्किएर भएको दुर्घटनामा विमानका चालकसहित चार जनाको मृत्यु भएको छ । वर्षाका कारण विमानस्थलमा धावनमार्गमा जमेको पानीका कारण धावनमार्गबाट विमान बाहिरिएको र विमानस्थलसँगै जोडिएको घरमा ठोक्किएको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनामा विमान र योर्वा लिन्डाको एक घरमा आगलागी भएको थियो […]

अदालतले पुर्पक्षमा जेल तोकेपछि जेल गएकै दिन २४ वर्षीय युवकले गरे आत्महत्या

दाेलखा, १६ माघ । श्रीमती हत्या आरोपमा पुर्पक्षका लागि थुनामा रहेका एक युवकको गएराति जिल्ला कारागार दोलखामा मृत्यु भएको छ । कालिञ्चोक गाउँपालिका–५ लापिलाङका २४ वर्षीय च्याङा शेर्पाले गएराति कारागारभित्रै शौचालयको झ्यालमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएकाे छ । श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले शेर्पालाई गत पुस २० गते पक्राउ गरेको थियो । पक्राउपछि २४ […]

नेपालकै यस्तो गाउँ जहाँ, साठी घर घरका लागि एउटै शौचालय छ

जुम्ला, १२ माघ । चन्दननाथ नगरपालिका–५ कामीटोलका ६० घरधुरीले एउटै शौचालय प्रयोग गर्ने गरेका छन् । नगरपालिकाले निर्माण गरेको शौचालयले मात्र उनीहरूलाई पर्याप्त भएको छैन् । उक्त बस्तीमा बस्ने घरबाहेक अन्य शौचालय निर्माण गर्ने जमीन नभएका कारण सामूहिक शौचालय प्रयोग गर्न बाध्य भएका हुन् । स्थानीय ज्ञानबहादुर विकको परिवारलाई हरेक दिन बेलुका सुतिसकेपछि भोलि बिहानको […]

नेपालमै भयो कुखुरा महोत्सव

घोराही, ९ माघ । सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति दाङको आयोजनामा बिहीबारदेखि घोराहीमा ५ नं प्रदेशस्तरीय कुखुरा महोत्सव शुरु हुने भएको छ । ‘कुखुरापालन एवम् बजारीकरणको विकास, परनिर्भरमुखी अर्थतन्त्रको निकास’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । कुखुरा तथा दाना व्यवसायी समिति मूल आयोजक समितिका अध्यक्ष नीमबहादुर बुढाथोकीका अनुसार […]

तिम्ल्याहा बच्चा जन्माउनेलाई ३० हजार

गलेश्वर, ९ माघ । बेनी नगरपालिकाले तिम्ल्याहा बच्चा जन्माएका नगर क्षेत्रभित्रका दुई जनालाई जनही ३० हजारका दरले रकम प्रदान गरेको छ । नगरपालिकाले तिम्ल्याहा बच्चाका अभिभावक बेनी नगरपालिका–७ मङ्गलाघाटकी सम्झना पन्त बानियाँ र वडा नं ४ राक्सेका केदार आचार्यलाई उक्त रकम हस्तान्तरण गरेको हो । तिम्ल्याहा बच्चाको पालनपोषणमा सघाउन नगरपालिकाले सो रकम सहयोग गरिएको बेनी […]

सिइओले प्रस्ताव अस्वीकार गरेपछि दैनिक ५ सय एसएमएस पठाएर यस्तो दवाव दिने युवती

काठमाडौं । यो संसार अनेक अनौठा घटनाक्रमको अभिलेख पनि हो । यहाँ बेलाबेला यस्ता घटना हुन्छन् कि, दुनियाँलाई ‘चक्कर’ लाग्न सक्छ । दुनियाँ बाफ् रे ! भन्दै जिब्रो टोक्छन् । मेरी बास्सै भन्दै टाउको समात्छन् । एउटा उदेकलाग्दो घटना बाहिर आएको छ अमेरिकाको फ्लोरिडाबाट । यो घटनाकी पात्र हुन् ज्याकलिन एडिस । उनको एक डेटिङ […]

उडिरहेको जहाजमा भेटियो मान्छेको मुटु, यसरी गरियो इमरजेन्सी ल्याण्डिङ

एजेन्सी । सियाटलबाट डालासका लागि उडेकी एक अमेरिकी विमानमा मानिसको मुटु छुटेको थाहा पाएपछि पुनः उडेकै ठाउँमा फर्किएको छ । साउथवेष्ट एयरलाइन्सका अनुसार मानिसको मुटु सियाटलबाट क्यालिफोर्नियाका लागि ल्याइएको थियो । त्यो मुटु क्यालिफोर्नियाको अस्पतालमा भविष्यमा भल्भ रिकभरीका लागि बिरामीमा प्रत्यारोपण गर्ने तयारी थियो । तर त्यो मुटु क्यालिफोर्नियामा विमान अवतरण हुँदा निकालिएन । त्यसपछि […]