संसदभवन भित्रै भयो भक्कुमार कुटाकुट (हेर्नुहोस भिडियो)

काठमाडाैं । धेरैले नेपालमा मात्र राजनीतिक अस्थिरता र भद्रगाेल भएकाे ठान्छन । तर, विश्वका विकसित भनिएका देशहरुमा पनि थुप्रै समस्याहरु छन् । संसददेखि टेलिभिजन अन्तरवार्ताकै क्रममै कुटाकुट भएका घटना बारम्बार अाइरहन्छन । यसैबीच हङकङमा यस्तै दृष्य देखिएकाे छ । शनिबार मात्र हङकङमा विधानसभा भित्रै भक्कुमार कुटाकुट भएको छ। अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार अपराधीलाई थुनामा राख्न कस्ताे […]

अस्पतालमा मरेको भन्दै घाटमा लगिएका शिशु खाल्डोमा राख्दा चल्मलाएपछि फेरि फर्काइयो

चितवन, २३ । चितवनमा एक अनौठो घटना देखिएको छ । अस्पतालमा मरेको भनिएका एक शिशु घाटमा लगेर खाल्डोमा हाल्न खोज्दा चल्मलाएपछि फेरि फर्काएर अस्पतालमै ल्याइएको छ । चितवन मेडिकल कलेजमा यस्तो घटना देखिएको हो । आइतबार सोही अस्पतालमा जन्मिएकी एक शिशुलाई चिकित्सकले उपचार सम्भव नभएको बताएपछि परिवारले घर लैजान्छु भन्दै अन्त्येष्टिका लागि देवघाट लगेका थिए […]

थाइ राजाले आफ्नै अंगरक्षकसँग गरे विवाह

एजेन्सी । थाइल्याण्डका राजा महा वजिरालंगकर्नले बुधबार विवाह गरेका छन् । राजा वजिरालंगकर्णले उनकै सुरक्षामा खटिएकी एक महिलासँग विवाह गरेका हुन् । विवाहपछि उनलाई रानी सुथिडा नाम दिइएको छ । शनिबार राजा महा वजिरालंगकर्णको राज्याभिषेक हुँदैछ । यही समारोहलाई लिएर राजाले विवाह गरेको विश्वास गरिएको छ । बुधबार भएको विवाह समारोहबाट सबैजना अचम्ममा परेका छन् […]

प्रेमिकाको गतिविधि निगरानी गर्न सुरुङ खनेर चियोचर्चो गर्ने प्रेमी सुरुङमै अड्किएपछि

काठमाडाैं । एक ५० वर्षीय व्यक्तिले आफ्नी पूर्व प्रेमीकाको गतिविधि जासुस गर्नका लागि सुरुङ खने। उनी सुरुङमा समेत छिरे। तर सुरुङमा उनले सास फेर्न नसक्दा झन्डै ज्यान गयो। ती व्यक्ति सिजर आर्नोल्डो गोमेर भएको बताइएको छ। गोमेर र ५८ वर्षीया महिला ग्रिसेल्डा सान्टिलिन १४ वर्षको प्रेम सम्बन्धपछि एक्लिएका थिए। उनीहरुको राष्ट्रियताको बारेमा भने केही खुलाइएको […]

मत गणना गर्दा गर्दै २७० जना कर्मचारीको मृत्यु

एजेन्सी । अत्यधिक कार्यभारका कारण इन्डोनेशियामा मृत्यु हुनेको संख्या २ सय ७० पुगेको छ । विश्वको सबैभन्दा ठूलो एकदिने चुनावको दश दिनपछि इन्डोनेशियामा निर्वाचन आयोगका २७० भन्दा धेरै कर्मचारीहरुको अत्याधिक कार्यभारका कारण मृत्यु भएको हो । करोडौँ मतहरु हातैले गन्नु पर्ने भएपछि अत्यन्तै लामो समयसम्म काममा खट्दा थकाइसँग सम्बन्धित रोगका कारण उनीहरुको मृत्यु भएको हो […]

सुतेको बेला रात्रीबस जलाउने युवक पक्राउ

मोरङ । सुतेका बेला अागाे लगाएर यात्रुबस जलाउने एक व्यक्ति पक्राउ परेका छन् । मोरङको उर्लाबारीमा एक यात्रीले सोमबार बिहान आगजनी गरेर बस पूरै जलाएका थिए । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उर्लाबारी नगरपालिका ७ मा केहीदिनदेखि हल्ट गरिराखेको बसमा सर्लाहीको लालबन्दी घर भएका रामहरि माझीले आगजनी गरेकाे प्रहरीले जनाएकाे छ। ३० वर्षिय माझीले रोकिराखेको […]

जुम्ल्याहा बच्चाका बाबु फरक-फरक

एजेन्सी । चीनमा एक महिलाले जुम्ल्याहा बच्चा जन्म दिइन् तर जुम्ल्याहा बच्चाका बाबु भने फरक–फरक रहेको पुष्टी भएको छ । यो घटना चीनको सियामेन सिटीको हो । डीएनए परीक्षणबाट जुम्ल्याहा बच्चाका बुबा फरक फरक रहेको तथ्य खुलेको चिनियाँ सञ्चार माध्यमलाई उद्दृत गर्दै डेली मेल अनलानइनले जनाएको छ । यस कुराको पुष्टि पश्चात् डाक्टर पनि अचम्ममा […]

एउटा बच्चा जन्मेको एक महिना भित्रै फेरि जुम्ल्याहा बच्चा जन्माइन २० वर्षीय आरिफाले

एजेन्सी । बंगलादेशको एकजना महिलाले समय नपुग्दै एक छोरा जन्माएको झण्डै एक महिनापछि अर्को जुम्ल्याहा बच्चालाई जन्म दिएको डाक्टरहरूले बीबीसीलाई जानकारी दिएका छन्। २० वर्षीया आरिफा सुल्तानाले फेब्रुअरीको उत्तराद्र्धमा पहिलो बच्चा जन्माएकी थिइन्। त्यसको २६ दिनपछि पुन पेट दुख्न थालेपछि उनलाई अर्को अस्पतालमा भर्ना गरिएको थियो। डाक्टरहरूले उनी अझै गर्भवती रहेको र उनको अर्को पाठेघरमा […]

के तपाइको बच्चा पब्जीमा भुलिरहेका छन, पब्जीको लतले यस्तोसम्म हुन्छ

एजेन्सी । अनलाइन भिडियो खेल पब्जीले अहिले समाजमा निकै नकारात्मक असर देखाइरहेको छ । यसैबीच भारतको दक्षिणी क्षेत्रमा कल्लाकुरी सम्बाशिब नाम गरेका कक्षा ६ मा पढ्ने एक बालकले पब्जीका कारण आत्महत्या गरेका छन् । ती बालककी आमाले पब्जी नखेल भनेर गाली गरेकै कारण बालकले आत्महत्या गरेको सार्वजनिक भएको छ । घटना केही दिन अगाडिको हो […]

विश्वकै सबैभन्दा महङ्गो सम्बन्ध विच्छेद, एकैदिनमै विश्वकै धनी महिला बनिन बेजोस

एजेन्सी । अमेरिकी लेखक म्याकेञ्जी बेजोस एकै दिनमा विश्वकै धनी महिला बनेपछि विश्वभर उनको चर्चा छ । उनी अरु कारणले भन्दा पतिसँग सम्बन्ध विच्छेद गरेपछि पाएको सम्पतिले धनी महिला हुन पुगेकी हुन । केही दिन अघिसम्म म्याकेन्ञ्जी बेजोस विश्वका नम्बर वान धनी व्यक्ति जेफ बेजोसकी पत्नी थिइन । जेफ बेजोस विश्वको नम्बर वान धनी हुन […]