६७ नयाँ अनुहार जो पहिलो पटक संसदमा छिर्दैछन्

काठमाडाैं, २७ मंसिर । यसपटककाे प्रतिनिधिसभामा कांग्रेसले नराम्राे पराजय व्यहाेरेकाे छ । कांग्रेसका ठूला हस्तीहरु चुनाव हारेपछि निरास छन् । यतिसम्मकी समानुपातिकमा १ नम्बरमै नाम राखिएका कृष्ण सिटाैला जवरजस्त नाम काट्न लगाएर प्रत्यक्षमा गए तर उनैले चुनाव हारे । चुनाव हारेर झापाबाट काठमाडाै फर्कनै लाग्दा एअरपाेर्टमा सञ्चारकर्मीहरुले कुरा गर्न खाेज्दा निरास सिटाैलाले बाेल्नै मानेनन् । त्यसैगरी अहिलेसम्म पराजित नभएका कांग्रेसका अबकाे सभापतिका रुपमा हेरिएका रामचन्द्र पाैडेल पनि पराजित भए ।

ठूला नेताहरु पराजित भइरहँदा कांग्रेसकै केही नयाँ अनुहारले भने यसपटक बाजी मारेका छन् । त्यसैगरी यसपटक प्रतिनिधि सभामा प्रत्यक्षमा निर्वाचन जितेर ६७ जना नयाँ अनुहार अाएका छन् । यसरी पहिलाे पटक निर्वाचन जित्ने धेरैजसाे नेकपा एमालेका छन् । त्यसपछि माअाेवादी केन्द्रबाट नयाँ अनुहारले यसपटक चुनाव जितेका छन् । 

यी हुन पहिलोपटक निर्वाचितहुने ६७ सांसद

नेकपा एमाले

– राजेन्द्र गौतम, संखुवासभा

– गोकुल बास्कोटा, काभ्रे २

-महेश बस्नेत, भक्तपुर २

-नन्दलाल रोकाया, बाँके ३

-तिलक महत, नवलपुर २

-नरबहादुर धामी, कञ्चनपुर २

-पदम गिरी, पर्वत

-यज्ञ बोगटी, अछाम २

-जयकुमार राई, सुनसरी १

-मेटमणि चौधरी, दाङ १

-नवराज रावत, सुर्खेत २

-लीलानाथ श्रेष्ठ, सिरहा ३

-पवित्रा निरौला खरेल, झापा २

-नारदमुनि राना थारू, कैलाली ५

-कृष्णकुमार श्रेष्ठ किसान, तनहुँ १

-केदार सिग्देल, तनहुँ २

-हीराचन्द्र केसी, दाङ ३

-नारायण खतिवडा, नुवाकोट २

-राजबहादुर बुढा, दैलेख २

-रवीन्द्रराज शर्मा, दैलेख १

-ध्रुव शाही, सुर्खेत १

-लालप्रसाद साँवा लिम्बू, झापा ४

-जगत विश्वकर्मा, कास्की ३

-राजेन्द्र राई, धनकुटा

-नवराज सिलवाल, ललितपुर १

-कृष्ण राई, काठमाडौं ३

-घनश्याम खतिवडा, मोरङ १

-जीवनराम श्रेष्ठ, काठमाडौं ८

-भूमि त्रिपाठी, धादिङ १

-खेम लोहनी, धादिङ २

-डा. सूर्य पाठक, बाग्लुङ १

-योगेश भट्टराई, ताप्लेजुङ १

-लालबहादुर थापा, बाजुरा

-गोपाल बम, मुगु १

-भूपेन्द्रबहादुर थापा, म्याग्दी

-प्रेमप्रसाद तुलाचन, मुस्ताङ

-पाल्देन छोपाङ गुरुङ, मनाङ

-दीपकप्रकाश भट्ट, कञ्चनपुर ३

-नारायण मरासिनी, स्याङ्जा १

-पद्मा अर्याल, स्याङ्जा २

-झपट रावल, कैलाली २

माओवादी केन्द्र

-सुरेशचन्द्र दास, सिरहा २

-रामेश्वरराय यादव, सर्लाही ३

-गजेन्द्र महत, जुम्ला

-हिमाल किराती, उदयपुर २

-हेमकुमार राई, सोलुखुम्बु

-बिना मगर, कञ्चनपुर १

-महेश्वर गहतराज, बाँके १

-गंगाबहादुर तामाङ, काभ्रे १

-चक्रपाणि खनाल, कपिलवस्तु १

-दुर्गाबहादुर रावत, कालिकोट

-हरि अधिकारी, गोरखा १

नेपाली कांग्रेस

-प्रमोदकुमार यादव, रुपन्देही ४

-देवप्रसाद तिमल्सिना, रौतहट ४

-मोहन आचार्य, रसुवा

संघीय समाजवादी फोरम

-डा. सुरेन्द्र यादव, महोत्तरी ४

-प्रदीप यादव, पर्सा १

-विमलप्रसाद श्रीवास्तव, पर्सा २

-हरिनारायण रौनियार, पर्सा ३

-उमाशंकर अरगरिया, धनुषा २

-रामबाबु यादव, बारा ३

-डा. सूर्यनारायण यादव, सप्तरी १

राजपा

-रिेशमलाल चौधरी, कैलाली १

-प्रमोद साह, सर्लाही १

-चन्द्रकान्त चौधरी, सप्तरी ३

-एकवाल मियाँ, बारा ४

राप्रपा

-राजेन्द्र लिङ्देन, झापा ३

Loading...