जथाभावी बाटो काट्नेलाइ कारवाही हुने

असार ३१ ,काठमाडौँ / निश्चित स्थान भन्दा बाहेक जथाभाबि बाटो काट्नेपैदल यात्रुलाइ ट्राफिक प्रहरी महाशाखाले कारवाही गर्ने भएको छ । प्रहरीले उपत्येकाका विभिन्न १३ स्थानमा आइतबार देखि सचेतना अभियानको थालनी गर्ने भएको छ ।
सडक अनुशासन कायम गरि सब्य तरिका बात सडक प्रायेग गराउने उदेश्यले जनचेतना फैलाउन प्रहरीले एक महिने सचेतना अभियानको थालनी गरिन लागेको महाशाखा प्रमुख वसन्त पन्तले जानकारी दिनुभएको छ ।
एक महिने सचेतना अभियान पश्चात आकासे पुल ,जेब्राक्रसिंग बात बाहेक जथाभाबी बाटो काट्ने पैदल यात्रु लाइ नियेत्रणमा लिएर सचेतना कक्षा दिइने बताएको छ ।
प्रहरीले एसअघि अघिल्लो बर्ष येस्तै अभियान जारि गरेको थियो । एसआघि जथाभावी बाटो काट्नेलाइ २ सय जरिवाना केहिसमय पश्चात रोकिएको थियो ।
अधिराज्य भरि प्रत्येक बर्ष ४० प्रतिशत भन्दा बादी पैदल यात्रु सडक दुर्घटनाका कारण मृत्यु भएको भन्दै सडक अनुशासन कायम गराउने उदेश्यले महाशाखाले यातायात व्येबस्था एेन २०४९ को दफा १३६ र १३७ को अधकार लाइ प्रयोग गरि कारवाही प्रक्रिया अगाडी बढाएको हो ।

Loading...