न्यूजकारखाना, वासिंगटन डिसी। अमेरिकाको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता आयोगले भारतमा अल्पसंख्यकहरूलाई नराम्रो व्यवहार भइरहेको आरोप लगाएको छ। जसका कारण पनि आयोगले भारतको जासुसी एजेन्सी ‘रअ’ लाई प्रतिबन्ध लगाउन सिफारिस गरेको थियो। अमेरिकी आयोगले सिख पृथकतावादीहरू विरुद्धको हत्याको षड्यन्त्रमा गुप्तचर निकायको संलग्नता रहेको आरोप पनि लगाएको छ । आयोगले भारतलाई ‘विशेष चासोको देश’ घोषणा गर्न पनि सिफारिस […]
Tag: अमेरिका
बाहिरी देशका ५ लाख मानिसलाई निष्कासन गर्ने अभियानमा अमेरिका
न्यूजकारखाना, वासिंगटन डिसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्तामा आएदेखि नै आफ्नो देशबाट बाहिरी देशका मानिसलाई निष्कासन गर्ने अभियानमा तिब्र रूपमा जुटेका छन् । अमेरिकामा गैरकानुनी रुपमा बस्ने मानिसहरु विरुद्ध अभियान सुरु गरिसकेका उनले फेरी नयाँ कदम चालेका छन् । यस्तो अवस्थामा ट्रम्पले भारत र नेपाललगायत विश्वका सबै देशका हजारौं मानिसलाई पक्राउ गरी आफ्नो देशमा फिर्ता […]
भुटानसहित ४१ देशलाई यात्रा प्रतिबन्ध लगाउने तयारीमा अमेरिका
काठमाडौँ । अमेरिकाको ट्रम्प प्रशासनले दर्जनौं देशका नागरिकहरूका लागि यात्रा प्रतिबन्ध जारी गर्ने तयारी गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार भुटानसहित ४१ देशलाई अमेरिकामा प्रतिबन्ध लगाउने तयारी गरेको छ । ती देशहरूलाई तीन समूहमा विभाजन गरिएको छ । जसमा पहिलो समूहमा दश देशहरू समावेश छन् । यसमा अफगानिस्तान, इरान, सिरिया, क्युबा र उत्तर कोरिया […]
अमेरिकालाई ‘सही बाटोमा’ फर्किन चीनकाे चेतावनी
एजेन्सी । संयुक्त राष्ट्रसङ्घका लागि चिनियाँ आवासीय प्रतिनिधिले व्यापार तनाव समाधान गर्न अमेरिकालाई राष्ट्रसङ्घका लागि चिनियाँ आवासीय प्रतिनिधि चाङ च्युनले चीनले संयुक्त राष्ट्र संघको भूमिकामा उच्च महत्व दिइरहेको र बहुपक्षबाद, राष्ट्र सङ्घ केन्द्रित अन्तर्राष्ट्रिय कानून तथा प्रणालीमा आधारित परिपाटीको दृढ समर्थन गर्दै जाने कुरामा जोड दिएका छन् । शुक्रबार चाङले राष्ट्र संघको मुख्यालयमा प्रसिद्ध अन्तर्राष्ट्रिय […]
चीन र अमेरिकाबीच एकपछि अर्को तनाव बढ्दै, आखरि किन चीनसँग निहुँ खोज्दैछ अमेरिका
एजेन्सी । अमेरिकाद्वारा चीनलाई विश्व व्यापार सङ्गठन (डब्लूटीओ) को ‘विकासोन्मुख राष्ट्र’ सम्बन्धी मान्यता प्राप्त अवस्थाबाट हटाउने अमेरिकी चेतावनीको चीनले सोमबार विरोध गर्दै यसलाई अमेरिकाको ‘अभिमानी तथा स्वार्थी’ धारणा भनेको छ । यसैहप्ता महत्वपूर्ण व्यापार वार्ता गर्ने तयारी भइरहेको अवस्थामा अमेरिकाले चीनलाई डब्लूटीओको विकासोन्मुख राष्ट्रको मान्यता प्राप्त अवस्थाबाट हटाउने चेतावनी दिएको र यसको चीनद्वारा सशक्त प्रतिकार […]
अमेरिकामा लुकेर बसेका सबै नेपालीलाई तुरुन्त देश निकाला गर्ने तयारी
काठमाडौं । गलत बाटोबाट अमेरिका पुगेर शरणार्थी भइ लुकेका विदेशी नागरिकलाई अमेरिकाले धमाधम पक्राउ गरेर फर्काउन लागेको छ । यसैक्रममा अमेरिकाले फेरि गैरकानूनी आप्रवासीलाई तुरुन्त देश निकाला गर्न नयाँ नीति ल्याएको छ । यस नीतिले त्यहाँ गैरकानुनी रुपमा बस्दै आएका नेपालीहरु समेत पर्नसक्ने बताइएको छ । अमेरिकामा ठूलो संख्यामा नेपालीहरु पनि शरणार्थी बनेर बसोवास गर्दै […]
सि जिनपिङ र डोनाल्ड ट्रम्पका बीच गोप्य वार्ताको तयारी
एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटघाट हुने खबर अन्तराष्ट्रिय सञ्चारमाध्यममा निकै चर्चामा छ । ट्रम्प यही बुधबार चीन जाँदैछन् । चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय सम्मेलनपछि चीनको भ्रमण गर्ने ट्रम्प पहिलो विदेशी राष्ट्रप्रमुख हुनेछन् । उनी तीन दिनसम्म चिनमा रहने बताइएको छ । अमेरिकाका लागि चिनियाँ राजदूत कुई […]
चोरबाटोबाट अमेरिका छिरेका नेपालीसँग नेता महरा
काठमाडाैं, १४ कार्तिक । उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरा नेपालबाट बिभिन्न देश हुँदै चाेरबाटाेबाट अमेरिका पुग्ने नेपालीसँग भेटेका छन् । अमेरिका पुगेका मन्त्री महराले न्युयोर्कस्थित महावाणिज्य दूतावासमा चाेरबाटाेबाट निकै दु:खकष्ट गरेर पुगेका नेपालीका दर्दनाक व्यथा सुने । आफ्नो नाम सार्वजनिक नगरिदिन आग्रह गर्दै उनीहरूले महरालाई भने, ‘भविष्य राम्रो हुन्छ भनेर अमेरिका आएका हौं । […]