यार्सागुम्बामा अर्बाैकाे राजश्व घाटा व्यहाेर्दै सरकार

काठमाडौं । मुलुकमा वार्षिक १२ अर्ब रुपैयाँको यार्सागुम्बा संकलन हुने अनुमान गरिए पनि सरकारी तथ्यांकले भने १४ वर्षको अवधिमा करिब १९ अर्बको मात्रै संकलन भएको देखाएको छ । यसबाट विगत १४ वर्षमा १ खर्ब ५० अर्ब बराबरको यार्सा संकलनबाट प्राप्त हुने राजस्व सरकारलाई घाटा भएको देखिन्छ । अधिकांश यार्सा गैरकानुनी तरिकाले व्यापार हुने भएकाले कम […]