रोजर फेडेररले आठौ पटक जिते बिम्वल्डन उपाधि

एजेन्सी । किर्तिमानी ग्रान्ड स्लाम संख्या १९ पुर्‍याउने क्रममा रोजर फेडेररले आठौं पटक बिम्बल्डन ओपन जितेका छन्। फाइनलमा मारिन किलिकलाई हराउँदै आठ पटक उपाधि जित्ने किर्तिमान समेत राखे। ३५ वर्षका फेडेरर टेनिस इतिहासकै सबैभन्दा सफल पुरुष खेलाडी हुन्। यस उपाधिपछि उनले आफ्नो कद अझै बढाएका छन्। उनले फाइनलमा क्रोयशियाका मारिन किलिकलाई ६–३, ६–१ र ६–४ […]