अब ११०० रुपैयाँमै वर्ल्डलिङ्कको २०० एमबीपीएस इन्टरनेट चलाउन पाइने

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले बुधबारदेखि लागू हुनेगरि ३३ सय रुपैयाँमै २०० एमबीपीएसको तीन महिने इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ । नेट टिभी प्रयोग नगर्ने ग्राहकलाई लक्षित गर्दै यो सस्तो दरको इन्टरनेट प्याकेज ल्याएको हो । ग्राहकका लागि यो प्याकेज बजारमा उपलब्ध भएका मध्ये सर्वसुलभ विकल्प भएको कम्पनीको दाबी […]

‘१४ पिक्स’का निर्मल पुर्जाको उपस्थितिमा काठमाडौं, पोखरा र चितवनमा कन्सर्ट आयोजना गर्दै वर्ल्डलिङ्क

काठमाडौं, ९ चैत । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले कीर्तिमानी आरोही तथा चर्चित डकुमेन्ट्री ‘१४ पिक्स’का निर्मल पुर्जाको उपस्थितिमा कन्सर्ट आयोजना गर्ने भएको छ । कम्पनीले यही चैत १० गते चितवनमा तथा १२ गतेका दिन पोखरा र काठमाडौंमा ‘वर्ल्डलिङ्क कार्निभल २.०’ आयोजना गर्ने भएको हो । हाल बेलायतमा रहेका पुर्जा १० गते नेपाल आइपुग्ने […]

वल्र्डलिंकले नीतिगत अनुसन्धानमा सहयोग गर्ने

काठमाण्डौ । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी बल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले नीतिगत अनुसन्धानका लागि सहयोग गर्ने भएको छ । वल्र्डलिंकले नेपालमा प्रमाणमा आधारित नीति निर्माण र प्रवद्र्धनका लागि उद्यमशिलता विकासका लागि काम गरिरहेको दायित्व नेपाललाई सहयोग गर्ने भएको हो । वल्र्डलिंकको सहयोगमा उद्यमशिलताका लागि नवीनता, सहकार्य र सेवा दिँदै आएको दायित्वले तीन बर्षमा तीन […]

वर्ल्डलिंकले शुरू गर्यो ३०० एमबिपिएस क्षमता गतिको इन्टरनेट

काठमाडौं । नेपालको सबैभन्दा ठूलो ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले अब घरभरि सबै तल्लामा समान गतिको इन्टरनेट उपलब्ध गराउने भएको छ । वर्ल्डलिंक फोटोन स्किम अन्तर्गत यो इन्टरनेट सेवा सुरू गरेको हो । फोटोन उच्च गतिको इन्टरनेट हो । यसले घरभरि समान रूपमा इन्टरनेट उपलब्ध गराउँछ । नेपालमा पहिलो पटक ३०० एमबीपीएस […]

वर्ल्डलिङ्कले ‘जुम’मा मनायो आफ्नो २५ औ वार्षिकोत्सव

काठमाडाै । काेराेना भाइरसकाे महामारीका कारण नेपालकाे सबैभन्दा ठूलाे इन्टरनेट सर्भिस प्राेभाइडर कम्पनी वर्ल्डलिङ्कले २५ औ वार्षिकाेत्सव भर्चुअल माध्यामबाट मनाएकाे छ । मंगलबार वर्ल्ड लिंकले २५ औ वार्षिकाेत्सवका अवसरमा जुम एप्लिकेशनमार्फत कर्मचारी र मिडियासँग छुट्टाछुट्टै अन्तरक्रियात्मक कार्यक्रम गर्याे । कम्पनीमा अहिलेसम्म कार्यरत र पूर्व कर्मचारीहरु तथा निजी क्षेत्रका विभिन्न संघ संस्थाका नेतृत्वदायी भूमिकामा रहेका व्यक्तिहरु […]

वर्ल्डलिंक आफ्ना सबै ग्राहकलाई आईपीभी सिक्समा लैजाँदै

ललितपुर । वर्ल्डलिंकले आफ्ना सबै ग्राहकलाई आईपीभी सिक्समा लैजाने भएको छ । ग्राहकमाझ गुणस्तरीय इन्टरनेट सेवा पुर्‍याउने उद्देश्यका साथ कम्पनीले आफ्नो योजना सार्वजनिक गरेको हो । वर्ल्डलिंकले यसै आर्थिक वर्षको अन्त्यसम्म याे काम सम्पन्न हुने जनाएकाे छ । एकअर्कासँग सम्पर्क स्थापित गर्न इन्टरनेटमा जोडिएका हरेक उपकरणलाई एउटा आईपी एड्रेस आवश्यक हुन्छ । यो एउटा यस्तो […]

वर्ल्डलिंकले ल्यायो दशै र तिहार अफर

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशनस् लिमिटेडले हिन्दु नेपालीहरुको ठूलो चाड दशै र तिहारका लागि नयाँ अफर ल्याएको छ । नयाँ अफरमा थुप्रै आकर्षक उपहार र छुट प्याकेजहरु समावेश गरिएको छ । जसअनुसार ग्राहकले १ वर्षसम्म २५ एमबीपिएस इन्टरनेटका साथ ३२ इन्चको सीजी एलईडी टीभी र एक […]

एस स्कूलका विद्यार्थीले मार्केटिङ प्रतियोगितामा प्रथम भइ पाए अढाइ लाख

काठमाडौं । वल्र्डलिंक कम्युनिकेसनले आयोजना गरेको मार्केटिङ एक्सिलेन्स प्रतियोगितामा एस इन्टरनेशनल बिजनेस स्कूलले प्रथम स्थान हासिल गरेको छ । अहिलेका युवा विद्यार्थीहरुको सेल्स र मार्केटिङ सम्बन्धी ज्ञान, सीप र क्षमतालाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा प्रथम भइ एस इन्टरनेशनल विजनेस स्कूलले २ लाख ५० हजार नगद पुरस्कार समेत जितेको छ । ३७ दिनसम्म […]