मरकस बाबालाई किन मुद्दा दिनु प¥यो त !

म सगरमाथाको चुचुरोबाट मरकस बाबालाई फेरि नालिस ठोक्दैछु । मेरो यो दोस्रो फराद पत्र हो । यसलाई उच्च अदालत सामु अपिल भनेर बुझियोस् । पहिलो, नालिस नेपालमा जनयुद्ध चल्दै गर्दाको थियो । दोस्रो, अहिले घनघोर मनोयुद्ध चल्दै गर्दाको हो । नालिस दिनको कारण मरकस–पिसाच लागेपछि दुनियाँमा भाँडभैलो मच्चियो भनेर हो । अझ झन बिग्रदै जाँदैछ […]