इरानलाई पराजित गर्दै नेपाल पुग्यो हिरो वुमन्स गोल्डकपको फाइनलमा

काठमाडौं । नेपाल ‘हिरो वुमन्स गोल्डकप’ फुटबलको फाइनलमा पुगेको छ । बुधबार भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले इरानमाथि शानदार जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो । नेपालले इरानलाई ३–० गोलअन्तरले पराजित गरेको हो । अर्को खेलमा म्यानमारले भारतलाई २–० ले हराएपछि नेपालले फाइनलमा स्थान पक्का गर्यो । म्यानमारसँग हारेको नेपालले भारतलाई हराएपछि फाइनलमा […]