भारतसँग पराजित भएसँगै प्रतियोगिताबाट बाहिरियो नेपाल

काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद–साग अन्तर्गत पुरुष भलिबलमा नेपाल भारतसँग पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको छ। त्रिपुरेश्वरस्थित कभर्डहलमा शुक्रबार भएको खेलमा नेपाल भारतसँग ३–० काे सोझो सेटमा पराजित हुँदै तियोगिताबाट बाहिरिएको हो। नेपाल भारतसँग २५–१५, २५–१३ र २५–१६ को सोझो सेटमा पराजित भएको हो। नेपाल आफ्नो पहिलो खेलमा बुधबार बंगलादेशसँग पराजित भएको थियो। नेपाल […]

क्रिकेट छाडेर काश्मिरमा सेनाका साथमा भलिवल खेल्न थालेका धोनीको भिडियो भयो भाइरल

श्रीनगर । भारतीय सैनिक फौजसँगै कश्मीर पुगेका भारतीय क्रिकेट टीम कप्तान महेन्द्र सिंह धोनीबारे धेरैको चासो बढेको छ । हालै उनी सैनिकहरुसँग भलिबल खेलिरहेको एउटा भिडियो भाइरल नै बनेको छ । भारत सरकारले पर्यटक र तिर्थालुहरुलाई तत्काल कश्मीर छाड्न निर्देशन दिएको केही घण्टामै धोनीको यस्तो भिडियो सामाजिक सञ्जालमा भाइरल बनाइएको हो । धोनी कश्मीरमा सैनिकहरुसँग […]

राष्ट्रिय महिला तथा पुरुष भलिबल फागुनमा

काठमाडौँ, २१ पुस । नेपाल भलिबल संघको आयोजनामा चौथो राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता आगामी फागुनमा हुने भएको छ । आज यहाँ आयोजित पत्रकारसम्मेलनमा उक्त च्याम्पियनसिप आगामी फागुन १३ गतेदेखि १९ गतेसम्म सञ्चालन गरिने संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले जानकारी दिए । उक्त प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने महिला तथा पुरुष टोलीले […]

रेडबुल बन्यो महिला डबल लिग भलिबल प्रतियोगिताको मुख्य प्रायोजक

काठमाडौं, १८ पुस । ढोरपाटन महिला डबल लिग भलिबलको १३ औ संस्करणलाई रेडबुलले मुख्य प्रायोजन गरेको छ । आयोजक ढोरपाटन स्पोर्टस् क्लबका अध्यक्ष मनबीर छन्त्याल र मुख्य प्रायोजक गोर्खाबु्रअरीका मार्केटिङ मेनेजर इन्द्र रेग्मीले आज तीन वर्ष लामो सम्झौतामा हस्ताक्षर गरे। प्रतियोगिताको नाम अब रेडबुल ढोरपाटन ग्: महिला डबल लिग भलिबल रहने छ । मुख्य प्रायोजन […]

न्यू डायमन्डलाई शिवम सिमेन्टले वार्षिक ८ लाख दिने

काठमाडौं । नेपाली महिला भलिबलको चर्चित टोली न्यू डायमण्ड एकेडेमीले मुख्य प्रायोजनको रुपमा शिवम् सिमेन्टको साथ पाएको छ । शिवम् सिमेन्टले नैकापको न्यू डायमण्ड एकेडेमी (एनडिए)लाई एक वर्षको लागि मुख्य प्रायोजनको सम्झौता गरेको हो । शनिबार भएको सम्झौता कार्यक्रममा शिवम् सिमेन्ट लिमिटेडका सेल्स एन्ड मार्केटिङ उपाध्यक्ष सजन देवकोटा र न्यू डायमण्डका प्रिन्सिपल तथा प्रशिक्षक कुमार […]