सरकारमा एक यादवको इन, अर्काको आउट

उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा) निर्माण भएपछि बिकसित राजनीतिले उपेन्द्र यादव नेतृत्वको पार्टी सरकारबाट बाहिरिएको छ भने राई नेतृत्वको पार्टी सरकारमा सामेल भएको छ । सोमबार बिहान उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा […]

वाम गठबन्धनकै सरकारमा जाने उपेन्द्र यादवको तयारी

काठमाडौं, १५ माघ । संघीय समाजवादी फोरमले वाम गठबन्धनसँग सहकार्य गरी सरकारमा जाने संकेत गरेको छ । फोरमका अध्यक्ष अध्यक्ष उपेन्द्र यादवले वाम गठबन्धन र त्यसका नेता केपी ओलीको हातमा सबै कुरा छोडेको बताएका छन् । यादवले राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै केपी ओलीको कोर्टमा बल रहेको बताए । ओलीले कस्तो गोल हान्नुहुन्छ भन्ने आफूहरुले […]

राजपामाथि उपेन्द्र यादले लगाए यस्तो गम्भीर आरोप, २ नम्बर प्रदेशमा कसले बनाउला सरकार ?

काठमाडाैं, ३ पुस । प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचनमा तालमेल गरेका दुर्इ पार्टीबीच मत परिणाम अाए लगत्तै यस्ताे चर्काे अालाेचना सुरु भएकाे छ । प्रदेश नम्बर २ मा राजपा र फाेरम बराबरी हैसियत अाएपछि यी दुर्इ दलले प्रदेश सरकार गठन गर्ने अनुमान गरिएकाे थियाे । तर, त्यसका विपरित दुर्इ दल सुरुदेखि नै एकअर्का विरुद्ध […]

दिक्क भएका बाबुरामले भने ‘प्रचण्ड र उपेन्द्रसँग अब एकताको कुरै हुन्न’

काठमाडौं, १३ साउन । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादवको नेतृत्वमा रहेको संघीय समाजवादी फोरमका बीचको एकता टुंगिएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै नयाँ शक्तिका केन्द्रीय संयोजक डा. भट्टराईले यसबारे प्रष्ट पारेका हुन् । डा. भट्टराईले सिद्धान्त, पार्टीको नाम, संगठन संरचनालगायतका विषयमा कुरा नमिल्दा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी […]