कुनै समयका पत्रकार जोनसन बेलायतकाे प्रधानमन्त्री चुनिए

लण्डन, ७ असार । बेलायतको राजधानी लण्डन शहरका पूर्वनगर प्रमुख तथा कन्जर्भेटिभ पार्टीका नेता बोरिस जोनसनले पार्टीको नेतृत्वका लागि भएको निर्वाचनमा विजय प्राप्त गरेका छन् । जाेनसन पूर्व पत्रकार पनि हुन् । चर्चित टेलिग्राफ पत्रिका र द स्पेक्टेटर नामक पत्रिकामा काम गरेका जाेनसाेन अब प्रधानमन्त्री बन्ने पक्का भएकाे छ ।  विदेशमन्त्रीसमेत रहेका सोही पार्टीका नेता […]