उदाहरणीय निर्माण ब्यवसायी उद्धव दाहाल

अमेरिकी लेखक एवम् साहित्यकार डेल हर्बिस कार्नेगीले आफ्नो चर्चित पुस्तक ‘हाउ टु विन फ्रेन्ड्स एण्ड इन्फ्लुएन्स पिपल’ मा लेखेका छन्ः मानिस त्यही मात्र सफल हुन्छ, जो समय बुझेर त्यसको सदुपयोग गर्छ । समयले तह लगाउँछ बेईमानीलाई र बदमासलाई पनि ठेगान लगाउँछ । त्यसैगरी एउटा चिनियाँ उखानमा भनिएझैं सफल मानिसको पछाडि अर्को पनि सफल मानिस हुन्छ […]