सरकारी कार्यालय भवन चुहिँदा कर्मचारी र सेवाग्राही मर्कामा

गाईघाट, ९ साउन । त्रियुगा नगरपालिकाको कार्यालयमा निर्माण भएको नयाँ भवन ६ महिनामा नै चुहिन थालेको छ । उदयपुरको गाईघाटस्थित सो नयाँ कार्यालय भवन निर्माण ठेकेदार कम्पनीको लापरवाहीका कारण निर्माण सम्पन्न भएको ६ महिनामै छत फुटेर पानी चुहिन थालेको हो । गत पुसमा निर्माणसम्पन्न गरेर माघ महिनादेखि प्रयोगमा आएको भवनको छत फुटेर दैनिक पानी चुहिन […]