न्यू आईटी भेन्चर कर्पोरेसनको जापानको शिनओकुवोमा शाखा विस्तार

टोकियो । नेपाली र हिन्दी टेलिभिजन च्यानल र मोवाईल सिम लगायतका सेवा प्रदान गर्दै आएको न्यू आईटी भेन्चर कर्पोरेशन एनआईटिभीले जापानको टोकियोमा आफ्नो शाखा विधिवत रुपमा उद्घाटन गरेको छ । एनआईटिभीले टोकियोको शिनओकुवोमा शाखा कार्यालयलको विधिवत उदघाटन गरेको हो । अगष्ट ३ तारिख शनिबारका दिन एक विशेष समारोहका बीच एनआइटिभीले शाखा उद्घाटन गर्दै सेवाको जानकारी […]