त्रिविमा खुला प्रतिस्पर्धा नरोक्न माग गर्दै सर्वोच्चमा रिट दर्ता

काठमाडौं, ९ पुस । त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापक पदको लिखित परीक्षा सञ्चालनको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । त्रिवि सेवा आयोगले २०७७ फागुन ९ गते दरखास्त आह्वान गरेको उपप्राध्यापक पदको परीक्षा स्थगित गरेपछि दरखास्त भरेका परीक्षार्थी रमेश विष्ट र मनिता खत्रीले बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । त्रिवि सेवा आयोगले गत […]

एसईई खारेज गर्ने विषयमा छलफलमा छौं – शिक्षामन्त्री पौडेल

काठमाडौं, ८ पुस । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले १० कक्षाका विद्यार्थीले दिने माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रणाली खारेज गर्ने विषयमा सरोकारवालाहरूसँग छलफल भइरहेको बताएका छन् । सरकारले यस अगाडि नै कक्षा १२ सम्म विद्यालय तह घोषणा गरिसकेकाले एसईई गर्ने कि नगर्ने भन्ने विषयमा मन्त्रालयमा दैनिकजस्तो छलफल चलिरहेको बताए । साथै, उनले साढे १७ […]

विवाहको भोलिपल्ट श्रीमतीलाई श्रृंगार बिना देख्दा श्रीमान् चकित, डिभोर्सको माग

काठमाडौं, पुस ८ । नेपालमा जमाना अनुसार राम्रोसँग खान लाउन नदिएको आरोपमा समेत डिभोर्स लिन पाइन्छ । त्यो पनि महिलाको तर्फबाट । तर एक इजिप्टका पुरुषले उनकी श्रीमतीबाट बारम्बार डिभोर्स मागिरहेका छन् । श्रीमतीको प्राकृतिक अनुहार हेर्न आफूले बानी पार्न नसकेका कारण उनले सम्बन्धविच्छेदको माग गरेका हुन् । इजिप्टका एक पुरुषले आफ्नी एक महिना पुरानी […]

रञ्जु दर्शनाद्वारा साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा

काठमाडौं, पुस ८। विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेकी छन् । बिहीबार एक विज्ञप्तिमार्फत दर्शनाले पौष ८ गतेबाट अर्को निर्णय नलिएसम्म स्वतन्त्र नागरिकको भूमिकामा रहने स्पष्ट गरेकी हुन् ।   ‘म आफूले लिएको सम्पूर्ण जिम्मेवारी र हरेक पदबाट साधारण सदस्य समेत नरहने गरी विवेकशील साझा […]

‘रजतपट’ विरुद्ध अभिनेत्री वर्षाले दिइन् विकास बोर्डमा उजुरी

काठमाडौं, पुस ८ । अभिनेत्री वर्षा शिवाकोटीले एपीवान टेलिभिजनमा प्रसारण हुने कार्यक्रम ‘रजतपट’ र त्यसका सञ्चालक प्रकाश सुवेदी विरुद्ध उजुरी दर्ता गराएकी छन् । आफ्नो ब्यक्तिगत कुरासँग विभिन्न भ्रामक समाचार बनाएर कार्यक्रममा प्रसारण गरेको भन्दै उनले केही दिनअगाडि चलचित्र विकास बोर्डमा उजुरी दिएकी छन् । ‘आफुले ब्यक्तिगत सम्पतीबाट किनेको घर अरुले किनिदिएको भनेर ‘रजतपट’ मा […]

त्रिभुवन विश्वविद्यालयको ४७औँ दीक्षान्त समारोह आज

काठमाण्डौ, पुस ५। त्रिभुवन विश्वविद्यालयले आज ४७ औँ दीक्षान्त समारोह मनाउँदै छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा हुने समारोहमा प्रधानमन्त्री एवम् कुलपति शेरबहादुर देउवाले अध्यक्षता गर्ने छन् । दीक्षान्त समारोहमा यसपालि एमफिल र पीएचडी उत्तीर्ण विद्यार्थी सहभागी हुनेछन् । २०७७ साल असार १ गतेदेखि २०७८ साल जेठ ३१ गतेसम्म सेमेस्टर तथा वार्षिक परीक्षा प्रणालीअनुसार […]

चिलीको राष्ट्रपतिमा ३५ वर्षीय विद्यार्थी नेता निर्वाचित

काठमाण्डौ, पुस ५ । दक्षिण अमेरिकी देश चिलीको राष्ट्रपतिमा इतिहासकै सबैभन्दा कम उमेरका व्यक्ति निर्वाचित भएका छन् । ३५ वर्षका वामपन्थी नेता गाब्रिएल बोरिक राष्ट्रपति बन्ने पक्का भएको हो । उनले दक्षिणपन्थी नेता होसे एन्तोनिओ कास्तलाई पराजित गरेको बीबीसीले जनाएको छ । हिजो भएको राष्ट्रपतीय चुनावमा ३५ वर्षका युवा नेता बोरिकले ५६ प्रतिशत मत पाएका […]

ठूलो दूरसञ्चार कम्पनीको रुपमा उदाउँदै वर्ल्डलिंक, डिजिटल भुक्तानीमा पनि लगानी विस्तार

काठमाडौं, ५ पुस । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले नयाँ क्षेत्रमा हात हालेको छ। वर्ल्डलिंकले डिजिटल वालेट खल्तीमा आफ्नो ४० प्रतिशत स्वपुँजी स्वामित्व रहने गरी लगानी गरेको हो। नेपालको भुक्तानी सेवाको बजार बढ्दै गर्दा प्रतिस्पर्धी सेवाप्रदायकसँग वर्ल्डलिंक जोडिएको हो। इन्टरनेट सेवा प्रदान गरिरहेको कम्पनीले भुक्तानीको क्षेत्रमा हात हालेसँगै खल्तीमार्फत के काम गर्छ, त्यो सबैको कौतुहलको विषय बनेको […]

खुला महिलातर्फ केन्द्रीय सदस्यको मत गणना गर्दै कांग्रेस

काठमाडौं, पुस ४ । नेपाली कांग्रेसले खुला महिलातर्फ केन्द्रीय सदस्य पदका उम्मेदवारहरूको मतगणनालाई अगाडि बढाएको छ। आइतबार खुला केन्द्रीय सदस्यमा ३५ जना निर्वाचित भएसँगै खुला महिलातर्फको मतगणना सुरू गरिएको थियो। कांग्रेस निर्वाचन समितिकाअनुसार आइतबार बेलुकी चार सय मत गनिएको थियो। आज बिहान ९ बजेदेखि फेरि मतगणनालाई अघि बढाइने निर्वाचन समितिले जनाएको छ। अहिलेसम्म कसले कति […]

यस्ता रोगहरु निको पार्न उठ्ने वित्तिकै खाली पेटमा पानी

२०७८, पुस ५ । हरेक दिन बिहान उठ्नेवित्तिकै खाली पेटमा पानी पिउने बानी जापानमा लोकप्रिय छ। वैज्ञानिक परिक्षणले पनि नियमित तरिकाले पानी पिउने हो भने नयाँपुराना रोगहरु, टाउको दुख्ने, शरीर दुख्ने, हृदय प्रणाली, तेज धड्कन, मिर्गी, अत्यधिक मोटोपन, आस्थामा, क्षयरोग, मेनिनजाइटिस, मिर्गौला र मूत्र रोग, उल्टी, ग्यास्ट्रिक, मधुमेह, कब्जियत,आँखा रोग, कान, नाक र घाँटी रोग […]