प्रदेश सरकार नै आन्दोलनको तयारीमा, एक महिनाको अल्टिमेटम

जनकपुरधाम । मधेस प्रदेश सरकारले प्रहरी समायोजनलगायत प्रदेश प्रहरी प्रशासन र शान्तिसुरक्षासँग सम्बन्धित संविधानप्रदत्त अधिकार कार्यान्वयनका लागि ३० दिनभित्र ठोस प्रक्रिया अगाडि बढाउन र्संघ सरकारलाई आग्रह गरेको छ । आज जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गरी मुख्यमन्त्री सरोजकुमार यादवले संविधान बनेको आठ वर्ष र प्रदेश सरकार बनेको छ वर्ष भइसक्दा पनि संविधानको एकल सूचीमा रहेको पहिलो […]

मोदीसामु लरक्क परेका मुख्यमन्त्री लालबावु राउतलार्इ अमेरिका जान प्रतिबन्ध

काठमाडौं । सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले मुख्यमन्त्री राउतलाई अमेरिका भ्रमणमा जान अनुमति नदिने निर्णय गरेको हो। मुख्यमन्त्री राउतले जनरल कन्भेन्सन अफ मधेसी एसोसिएसन इन अमेरिका नामक कार्यक्रममा भाग लिन जान पाऊँ भनी सरकारसक्ष अनुमति मागेका थिए। प्रदेशस्तरमा कानुन, बजेट, नीति तथा तर्जुमा […]

जाडोले कठ्याङ्ग्रिएर महिलाको मृत्यु

गौशाला, १८ पुस । महोत्तरी गाउँपालिकामा कठ्याङ्ग्रिएर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी गाउँपालिका–१ सोनुखडा बस्ने २८ वर्षीया सुधोदेवी पासवान रहेको निजका दाजु श्यामले बताए । अविरल चिसो हावा र शीतलहर चलिरहेका बेला सोमबार साँझसम्म आफ्नै माटाको घरको लिपपोत गरेर घर नजिकैको पोखरीमा नुहाउन गएकी उनी नुहाएर घर फर्किंदा कठ्याङ्ग्रिएकी थिइन् । […]

एमालेको सभा विथोल्न खोज्दा जनकपुरमा राजपाका ४७ कार्यकर्ता घार्इते

धनुषा, १४ भदाै । नेकपा (एमाले)ले जनकपुरमा अायाेजना गरेको एक सभालार्इ विथाेल्न खाेज्दा राष्ट्रिय जनता पार्टी नेपालका ४७ जना नेता कार्यकर्ता घाइते भएका छन् । प्रदेश नम्बर २ काे चुनावी रणनीति तय गर्न तथा कार्यकर्तालार्इ प्रशिक्षित गर्न एमालेले मंगलबार जनकपुरमा अगुवा कार्यकर्ता भेला अायाेजना गरेकाे थियाे । साेही कार्यक्रममा पुगेका एमालेका नेताहरुमाथि कालाेझण्डा र कुचाे […]

बरिष्ठको विवादले राजपा फेरि फुटको संघारमा । आधा दर्जनले गरे बैठकै बहिस्कार

काठमाडौं, २० साउन । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको बुधबार प्रारम्भ भएको पदाधिकारी बैठक वरिष्ठ नेता हृदयेश त्रिपाठी समूहले बहिष्कार गरेको छ। त्रिपाठी समूहमा सांसदहरू सर्वेन्द्रनाथ शुक्ल, बृजेशकुमार गुप्ता, अकवालअहमद साह, कमलेशवर पुरी गोस्वामीसहित आधा दर्जन नेता छन्। पदीय विवादकै कारण पदाधिकारी बैठक बहिष्कार गरेको त्रिपाठी समूहका एक नेताले बताए । बैठकको दोस्रो दिन बिहीबार […]

किन खन्याउँदैछन अाइएनजिअाेले मधेशमा अरबौ रकम

काठमाडौं, ३ साउन । तराई-मधेसका २२ जिल्लामा एक वर्षमा मात्रै २३ अर्बभन्दा बढी रकम अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजोओ) मार्फत खर्च गरिएको खुल्न आएको छ। ती जिल्लामा आर्थिक वर्ष २०७३/७४ मा सात सय ४५ वटा परियोजनामार्फत २३ अर्बभन्दा बढी रकम खर्च गरिएको हो। उक्त रकम खर्चका लागि ७३ वटा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्था झापादेखि कञ्चनपुरसम्मका भित्री मधेससहितका […]

फेरि मन्त्री हुने भन्दै सरकारी क्वार्टर छोड्नै मान्दैनन यी पूर्वमन्त्री

काठमाडौं, २ साउन । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकाे सरकारका एक मन्त्रीले अहिलेसम्म पनि सरकारी निवास छाड्न मानेका छैनन् । ललितपुरकाे पुल्चाेकमा मन्त्रीहरुका लागि बनाइएकाे सरकारी निवास छाड्नै नमान्ने पूर्वमन्त्री हुन् जितेन्द्र देव । उनी प्रचण्डकाे प्रधानमन्त्रीत्वमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहेका थिए ।  प्रचण्ड नेतृत्वकाे सरकार विघटन भएर शेरबहादुर देउवा प्रधानमन्त्री भएकाे पनि […]

एमाले र राजपाका नेताहरु एकाएक राजधानीको एक रिसोर्टमा अावासीय बैठकमा

काठमाडाैं, २५ असार । वर्तमान राजनीतिमा दुर्इ ध्रुबबाट अाफ्ना कडा अडान राखेर अापसमा विराेध गरिरहेका दुर्इ दल एकाएक गाेप्य अावासीय वार्तामा बसेकाे खबर छ । त्याे पनि राजधानीभन्दा अली कुनामा भव्य रिसाेर्टमा ।  एकातिर केपी अाेलीकाे नेतृत्वकाे नेकपा एमाले अर्काेतिर राजेन्द्र महताेसहितका प्रमुख मधेशी नेताहरु रहेकाे राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल । यी दुर्इ दल […]

राजपा भित्रकाे विवाद चरम उत्कर्षमा

rajapa

काठमाडाैं, २३ असार । पार्टीको विधानका विषयमा राष्ट्रिय जनता पार्टी नेपालमा देखिएको विवाद चरम उत्कर्षमा पुगेको छ । विवादका कारण बिहीबार पनि राजपा निर्वाचन आयोगमा दर्ता हुन सकेन । मधेस राजनीतिका अग्रणी नेता स्व. गजेन्द्रनारायण सिंह र रामजनम तिवारीलाई विधानमा नसमेटिएको भन्दै नेता अनिल झाले विधानमा हस्ताक्षर गर्न नमानेपछि विवादले उग्र रुप लिएको छ । […]

Saptari Incident: Innocents reeled under ego clash

23 Falgun, 2073 (6 March, 2017): Nepal’s second largest political party, CPN-UML was conducting its mass assembly in Gajendra Narayan Singh Industrial Area at Basbitti, Saptari as part of its ‘Mechi-Mahakali Campaign’. Meanwhile, cadres of Madhesi Morcha, who had announced ‘prohibition’ of the CPN-UML from entering Madhesh were staging a protest some 300 meters away […]