लिम्पियाधुरालाई नेपालको नक्सामा समेट्न माग गर्दै ग्रेटर नेपालका अभियन्ताले दिए सर्वोच्चमा रिट

काठमाडौं, २७ कार्तिक । नापी विभागले जारी गरेको नेपालको राजनीतिक नक्सामा लिम्पियाधुरालार्ई समावेश गर्न माग गर्दै सर्वोच्च अदालतमा आज रिट निवेदन दायर भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसमेतलाई विपक्षी बनाई बुधबार पाटन क्याम्पसका उपप्राध्यापक फणीन्द्र नेपाल र अधिवक्ता सुजित केसीले संयुक्त रुपमा रिट निवेदन दिएका हुन्। वर्तमान प्रयोगमा आएको नेपालको नक्सामा लिम्पियाधुरा […]