बाढी पहिरोबाट बच्ने यस्ता छन उपाय

काठमाडौं । मनसुन सुरु हुनासाथ देशका विभिन्न स्थानमा बाढी पहिरो जाने र भौतिक तथा मानवीय क्षति पुर्‍याउने गर्छ । विशेष गरी नदी तटीय क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर बनेको छ । बाढीले वर्षेनि तराइका सयौँ घर डुबानमा परेका छन् भने पहाडमा पनि पहिरोले घर बगाएर धेरै परिवार विस्थापित भइरहेका छन् । पहाडका कतिपय क्षेत्रमा घर पहिरोले […]

चीनमा भिषण पहिरोमा परी १५ को मृत्यु

गुइयाङ,९ साउन । चीनको दक्षिणपश्चिमी क्षेत्रमा रहेको गुइजोउ प्रान्तका पहिरोमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । स्थानीय समयानुसार बिहीबार बिहान ८ बजेसम्म १५ जनाको शव फेला परेको र अन्य ११ जनालाई उद्धार गरिएको छ । अझै ३० जना वेपत्ता रहेका छन् । मङ्गलबार राती ९ः२० बजे सो क्षेत्रमा […]

गुल्मीमा ठूलो पहिरो, ६ जनाको मृत्यु, आधा दर्जन बढी वेपत्ता

गुल्मी, ७ साउन । गुल्मीको सत्यवती गाउँपालिकामा भीषण पहिरो गएको छ । पहिरोमा परी ६ जनाको मृत्यु भएको छ भने १२ जना वेपत्ता भएका छन् । सत्यवती गाउँपालिका वडा नम्बर ३ र सोही गाउँपालिकाको वडा नम्बर ४ मा भीषण उक्त पहिरो गएको हो । पहिरोमा परेका दुई जनाको उद्धार गरिएको छ । गए राति खसेको […]

१३ जिल्लाका १५ सडक पूरै ठप्प, निस्कदा सचेत बन्न प्रहरीको आग्रह

काठमाडौं, २९ असार । नेपाल प्रहरीले देशका १३ जिल्लाका १५ वटा सडक बाढी र पहिराेले असर पुर्याएकाे र ती सडक भएर निस्कदा पहिल्यै सचेत बन्न अाग्रह गरेकाे छ । हप्ता दिनदेखि जारी अबिरलपछि गएकाे बाढी र पहिरोका कारण अहिलेसम्म ५० जनाले ज्यान गुमाइसकेका छन् । साथै ३५ जना बेपत्ता छन् । माैसम विभागले अझै पानी […]