भारतमाथि चीनकाे गम्भीर अाराेप: ट्रम्पले माेदीलार्इ खेलाैना बनाइ चीनविरुद्ध प्रयाेग गर्न थाले

काठमाडाैं,१३ असार । भारतमा राष्ट्रपतिकाे निर्वाचनकाे तयारी भइरहँदा अमेरिका पुगेका नरेन्द्र माेदीकाे भ्रमणलार्इ चीनले कडा प्रतिक्रिया जनाएकाे छ । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पसँग कुराकानी गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीलार्इ अमेरिकाले केबल खेलाैनाका रुपमा मात्र प्रयाेग गर्न खाेजेकाे चीनकाे प्रतिक्रिया अाएकाे छ । चीन सरकारले प्रकाशन गरिरहेकाे अखबार ग्लाेबल टाइम्सले अमेरिकाले भारतलार्इ चीनका विरुद्ध एक टूलका […]

सिक्किममा भारत र चिनियाँ सेनाबीच झडप । मानसराेवर जाने नाका राेक्याे चिनले

China-India Border

काठमाडाैं । भारत सिक्किमकाे सीमा क्षेत्रमा चीन र भारतका सैनिकबीच झडप भएकाे खबर अाएकाे छ । सिक्किमकाे नाथुला क्षेत्रमा दुर्इ देशका सैनिक बीच भएकाे झडपका बारेमा भारतीय सञ्चारमाध्यामले निकै प्राथमिकता दिएका छन् । त्यस क्षेत्रमा पछिल्ला १० दिनमा यस्ता झडप सामान्यत: दैनिक भइरहेकाे बताइन्छ । भारतीय टेलिभिजन च्यानलहरुमा दुर्इ देशका सैनिकबीच भएकाे झडपकाे भिडियाे पनि […]

सी जिनपिङ माओ होइनन्

Xi-Jinping-and-Mao

विश्वको ठूलो हिस्सा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई निकै चासोका साथ हेरिरहेको छ । उनले केन्द्रीय सरकारको हातमा शक्ति पुनः केन्द्रीकृत मात्र गरेका छैनन्, धेरै के विश्वास गर्छन् भने उनको आमूल भ्रष्टाचार–विरोधी अभियान राजनीतिक शुद्धीकरणको हतियार हो । चिन्ता के छ भने सी एउटा यस्तो व्यक्तित्व निर्माण गर्दै छन्, जुन कुनै समय माओत्सेतुङले अभ्यास गरेका थिए […]

सांस्कृतिक क्रान्तिको ५० वर्षपछि

गएको अप्रिल २१ मा हङकङबाट निस्कने चर्चित अंग्रेजी पत्रिका साउथ चाइना मर्निङ पोस्टले आफ्नो अनलाइन संस्करणमा एउटा छोटो समाचार छापेको थियो, जसको शीर्षक थियो : सांस्कृतिक क्रान्ति समूहका अन्तिम सदस्य छि वेन युको ८५ वर्षको उमेरमा निधन । चिनियाँ कम्युनिस्ट पार्टी र राजनीतिमा चासो राख्ने विद्यार्थीका नाताले पंक्तिकारलाई उक्त समाचारले आकर्षित गर्‍यो । सांघाईमा आफ्ना […]

माओको बाटोमा सी जिनपिङ

Xi-Jinping-and-Mao

गत शनिबार राष्ट्रिय जनकंग्रेसको उद्घाटन गर्दै प्रधानमन्त्री ली खस्याङले चीनको आगामी वर्षको वृद्धि लक्ष्य ६.५ देखि ७ प्रतिशतमा रहने बताए, जुन यो दशककै न्यून हो । दुई वर्षअघि मात्र उनले सात प्रतिशत सबैभन्दा कम स्विकारयोग्य हुने बताएका थिए । उनी आफ्नै बचनमा अडिन सकेनन् । वास्तवमा उनी धेरै कुरामा प्रभावी रहन छाडे । जो व्यक्ति […]