बच्चालाई खुवाउने दुध सक्कली वा नक्कली हो भन्ने छुट्टयाउने सरल र प्रभावकारी तरिका

काठमाडाैं । हरेक अभिभावकले आफ्नो बालबच्चाको स्वास्थ्य निकै राम्रो होस भन्ने चाहन्छन् । आफ्ना साना बालबच्चालाई रोगबाट बचाउन, तन्दुरुस्त राख्न र स्वस्थ बनाइराख्नका लागि अभिभावकहरु निकै चिन्तित हुन्छन् । बच्चाले खाना खाएन भनेर अधिक चिन्ता अभिभावकको हुन्छ । हरेक अभिभावकले बच्चालाई सधै बिहान दुध खुवाउँछन । तर, अचेल दुध नै नक्कली र मिसावटयुक्त हुने गरेकाले […]

अस्पतालबाट नवजात शिशु चोर्ने महिला पक्राउ

पाल्पा, २८ असार । पाल्पास्थित लुम्विनी मेडिकल कलेज परिसरबाट नवजात शिशु चाेर्ने महिलालाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ । शुक्रबार दिउँशाे ३ बजे तानसेन ९ मदनपाेखराकी जमुना रानाकाे बच्चा चाेरेर फरार रहेकी महिला स्याङ्जा जिल्लाकाे कालीगण्डकी गाउँपालिका मिर्मीमा भेटिएपछि नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे हो । नियन्त्रणपछि बच्चा र चाेरी गर्ने महिला दुबैलाइ पाल्पातर्फ ल्याइएकाे प्रहरीले जानकारी […]