बालाजु नयाँ बसपार्क नजिकैबाट २ थान पेस्तोलसहित सात जना पक्राउ

काठमाडौं, २१ भदौ । महानगरीय प्रहरी परिसर टेकुको विशेष टोलीले काठमाडौंको माछापोखरीबाट शनिबार २ थान पेस्तोलसहित ७ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई शनिबार दिउँसो साढे ४ बजे  पक्राउ गरिएको बताइएको छ । पक्राउ गरिएकालाई नियन्त्रणमा राखी अनुसन्धान थालिएको छ । समातिएकाहरूले पेस्तोल के प्रयोजनका लागि बोकेका थिए भन्ने खुलेको छैन । प्रहरीले अनुसन्धान गरेपछि […]

नयाँ बसपार्कमा निजी कम्पनीको यस्तोसम्म ब्रह्मलुट, यात्रुप्रतिक्षालयदेखि मल नै बेचियो

काठमाडौं । नेपालकै व्यवस्थित बस स्टेशन बनाउने भनेर थालिएको बालाजुको नयाँ बसपार्क अहिले दिनदहाडै लुटपाट गर्ने स्थल बनेको छ । यहाँ देशभर जाने यात्रुहरु जाने आउने गर्छन । समृद्ध नेपाल बनाउने घोषणा गरेको सरकारले देशको एक मात्र बसपार्कलाई पनि व्यवस्थित गर्न सकेको छैन । बसपार्कलाई व्यवस्थित नगरेको मात्र होइन, यहाँ भइरहेको ‘लुटपाट’लाई रोक्न पनि कुनै […]