बेलायति प्रधानमन्त्री जोन्सनद्वारा ब्रेक्जिटको बचाउ

लन्डन, ९ साउन। बेलायतका नवनियुक्त प्रधानमन्त्री बोरिस जोन्सनले बिहीबार मन्त्रिपरिषदको पहिलो बैठकमा युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) समेतका विषयमा छलफल गरिने बताएका छन् । प्रधानमन्त्री जोन्सनले ब्रेक्जिटका विषयमा जारी तनाबलाई आगामी तीन महिनाभित्र समाधान गर्नुपर्ने चुनौती रहेको बताउँदै आफू ब्रेक्जिटको विषयलाई लम्ब्याउने पक्षमा नरहेको स्पष्ट गरे । बुधबार प्रधानमन्त्री पदको सपथ लिएका जोन्सनले पूर्व प्रधानमन्त्री […]

बोरिस जनसन ब्रिटेनको भावी प्रधानमन्त्री

ब्रिटेनको कन्जर्भेटिभ दलले प्रधानमन्त्री टरिसा मेको उत्तराधिकारीका रूपमा बोरिस जनसनलाई चुनेको छ। टोरी दलको नेतृत्वको प्रतिष्पर्धाको परिणाम ब्रिटेनको स्थानीय समयानुसार पौने १२ बजे घोषणा भएको हो। दलका लगभग एक लाख ६० हजार सदस्यले गरेको मतदानको निर्णय लण्डनमा सार्वजनिक भएको हो। परिणाम सार्वजनिक भएपछि नयाँ नेताका रूपमा जनसनले पार्टीपंक्तिलाई सम्बोधन गरेका थिए। बुधवार उनले टरिजा मेको […]