एमसीसीका दलालहरुले मलाई बदनाम गर्न लागेः भीम रावल

काठमाडौं, २७ भदौ । अमेरिकी सहयाेग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) पारित गराउन लागिपरेकाहरुले आफूलाइ बदनाम गर्न कुप्रचार गरेकाे भन्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले त्यसप्रति आपत्ती जनाएका छन् ।  नेता रावलले ती मान्छेहरु एमसीसीका दलालहरु भएकाे पनि दावी गरेका छन् । ट्वीटरमा एक पाेष्ट जारी गर्दै नेता रावलले आफूले मिलेनियम च्यालेन्ज […]

सत्तारुढ नेकपाले गर्यो भिम रावल, जनार्दनसहित ७ नेताहरुमाथि कारवाही

काठमाडौं, ४ भदौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीका सात जना नेतामाथि कारवाहीको प्रक्रिया थालेको छ । पार्टीका विरुद्ध नै बोल्दै हिडन थालेको भन्दै उनीहरुमाथि कारवाहीको प्रक्रिया थालनी भएको हो । यसरी कारवाहीको प्रक्रियामा पर्नेहरुमा पार्टीको स्थायी समिति सदस्यदेखि केन्द्रीय सदस्यसम्म रहेका छन् । उनीहरुले पार्टीको नीति विपरीत सरकार र पार्टीकै नेतृत्वका […]

केपी र प्रचण्डले आलोपालो सरकार चलाउने सहमति पालना गर्न भिम रावलको माग

काठमाडौं, १५ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले पार्टीका दुई अध्यक्षले सरकारको नेतृत्व आलोपालो गर्ने सहमति लागु हुनुपर्ने माग गरेका छन् । आज राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता रावलले अध्यक्षद्वय केपी ओली र प्रचण्डकाबीच सरकारमा आलोपालो गर्ने सहमति भएको भए त्यो लागु हुनुपर्ने […]