चिकित्सकमाथि अाक्रमण भएपछि भेरी अञ्चल अस्पताल बन्द

नेपालगन्ज, ३ साउन । भेरी अंचल अस्पतालका चिकित्सकले आन्दोलनसँगै अनिश्चितकालका लागि ओपीडी सेवा बन्द गरेका छन्। नेपाल चिकित्सक संघ भेरीको आह्वानमा मंगलबारदेखि अस्पतालको आपतकालिन सेवा बाहेक सबै सेवा बन्द गरिएको छ। नेपालगन्जका मेडिकल कलेज, निजी अस्पताल र मेडिकलसमेत बन्द गरिएका छन्। संघका आजीवन सदस्य एवं भेरी अञ्चल अस्पतालका पूर्व मेडिकल सुपरिटेण्डेन्ट डा. श्याम सुन्दर यादवमाथि […]