पुष्पल र बेनिशा भए २०७४ का उत्कृष्ट नायक नायिका

काठमाडौँ, २७ असार । २०७४ सालमा उत्कृष्ट नायक नायिकाको पुरस्कार पुष्पल खड्का र बेनिशा हमालले जितेका छन्। पुष्पलले चलचित्र ‘मंगलम’ र बेनिशाले चलचित्र ‘ब्लाइन्ड रक्स’का तर्फबाट यो पुरस्कार जितेका हुन्। यस्तै यो वर्ष अन्य विधामाहरु समेत पुरस्कार र सम्मान प्रदान गरिएको छ। जसको विवर यस प्रकार छ। उत्कृष्ट सम्पादन – ‘मंगलम’ बाट मित्रदेव गुरुङ उत्कृष्ट […]