चार बालिका चार दिनदेखि बेपत्ता, खोजी जारी

मोरङ । मोरङको बेलबारी नगरपालिका–२, लालभित्तीबाट एकै स्थानका चार जना बालिका बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सुन्दरहरैचा–११ शुक्रबारेस्थित महेन्द्र माविमा अध्ययनरत १३ वर्षीया जेनिसा नेपाली र १५ वर्षीया सविता परियार, बेलबारी–२ स्थित कविर माविमा अध्यानरत १२ वर्षीया स्मृति कार्की डोली र अनुष्का कार्की डोली छन् । उनीहरु साथी भेट्न जाने भन्दै यही जेठ १५ […]

बेलबारी बहुमुखी क्याम्पस स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका कपिल विष्ट निर्वाचित

विराटनगर । मोरङको बेलबारी बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अखिल (क्रान्तिकारी) का कपिल विष्ट सभापतिमा निर्वाचित भएका छन्। उनले एमालेनिकट अनेरास्ववियुका उम्मेदवार प्रशान्त पोखरेललाई ३४ मतान्तरले पराजित गरेका हुन्। निर्वाचनमा कूल ३७१ मत खसेको थियो। स्ववियुको सचिवमा अनेरास्ववियुका अर्जुन कोइराला विजयी भएका छन् भने कोषाध्यक्षमा अखिल (क्रान्तिकारी) कै नवराज थापा निर्वाचित भएका […]