जडीबुटी उत्पादनमा लगानी बढ्दै

बलेवा, ८ साउन । तराखोला गाउँपालिका–५ मा रहेको जनएकता बहुउद्देश्यीय सहकारी संस्थाले जडीबुटी खेती विस्तार तथा भण्डारण कार्यक्रम सञ्चालनमा ल्याएको छ । डिभिजन वन कार्यालय बागलुङको रु २० लाख अनुदान र सहकारीको रु छ लाख गरी २६ लाखको लगानीमा जडीबुटी खेती विस्तार तथा भण्डारण शुरु भएको कार्यालयका नायब सुब्बा नारायणराज सापकोटाले जानकारी दिए । सहकारीका […]

बागलुङमै थाइराइड परीक्षण शुरु, बिरामीलाई राहत

बागलुङ, ८ साउन । थाइराइड जाँचको लागि रगतको नमूना पोखरा पठाउनुपर्ने बागलुङवासीको बाध्यता अब हटेको छ । धौलागिरि अञ्चल अस्पतालले मङ्गलबारदेखि थाइराइड परीक्षण तथा उपचार सेवा शुरु गरेको छ । थाइराइड सेवाको गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटा र बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले संयुक्तरुपमा शुभारम्भ गरे । बागलुङ नगरपालिका–४ कि विष्णु सापकोटाले प्रयोगशालाबाट पहिलो सेवा […]

पहिराको त्रासमा गल्कोटको विद्यालय

बागलुङ, ७ साउन । वर्षासँगै गए राति खसेको पहिरोले गलकोट नगरपालिका–९ बाङ्गेसल्लास्थित नवदीप आधारभूत विद्यालयको भवन चर्किएको छ । कक्षा कोठाभित्र ढुङ्गासहितको लेदो पसेको प्रअ वसन्ती फुल्देलले बताए । पहिरोको त्रासले पठनपाठनसमेत प्रभावित बनेको छ । “वर्षा भइरह्यो भने यहाँ बस्न सक्ने अवस्था छैन”, प्रअ फुल्देलले भने, “चारैतिर पहिरोको जोखिम छ ।” पठनपाठन व्यवस्थित गर्न […]

पार्किङका लागि ब्याक गर्दा जिपले किचेर आफ्नै छोरा मारिए

बागलुङ, ५ साउन । बागलुङमा जिपले किचेर सात वर्षीय बालकको ज्यान गएकाे छ । बागलुङ काठेखोला गाउँपालिका–१ मनाङडाँमा ग१ज ७१८१ नंम्बरको जिपले किच्दा चालक शशीलाल थापाको आफ्नै ७ वर्षीय छोरा सलिन थापाको मृत्यु भएको हो । शनिवार राति पार्किङका लागि जिप ब्याक गर्दा आफ्नै छोरालाई किचेर घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बागलुङ […]

Five houses in Baglung at risk of soil erosion

Baglung, July 20 : Five houses alongside the Kaligandaki corridor in Baglung municipality-13 in the district have been at risk of being washed away by soil erosion. Expansion of the corridor has caused soil erosion, thus putting these houses at risk. The district natural disaster rescue committee has recommended relocation of the houses to safety. […]