सशस्त्रले एकैसाथ गर्यो १५१ जना डीएसपीहरुको सरुवा (हेर्नुहोस सरुवा हुनेहरुको नामावली)

काठमाडौं, ८ साउन । सशस्त्र प्रहरीका १५१ डीएसपीको एकैपटक सरुवा भएको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले एक सूचना जारी गर्दै उक्त जानकारी गराएको हो । पत्रमा सशस्त्र प्रहरीले प्रशासनिक दृष्टिकोण तथा आवश्यकताअनुसार उनीहरुको सरुवा गरिएको जनाएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले अभिलेख राख्न आग्रह गर्दै राष्ट्रिय किताबखानालाई लेखेको पत्रमा उनीहरुले साउन […]

एपीसीमा सशस्त्रका वरिष्ठ अधिकारी र ठेकेदारबीच अचम्मको खिचातानी, शान्तिमिशन गुमाउँदै नेपाल

काठमाडौं, २८ मंसिर । फर्म्र्ड पुलिस युनिट (एफपीयू) मिसनका लागि आवश्यक पर्ने आम्र्ड पर्सनल क्यारियर (एपीसी) खरिद गर्न नसक्दा सशस्त्र प्रहरी बल तत्काल राष्ट्रसंघीय शान्ति मिसन जाने अवस्थाबाट वञ्चित हुने देखिएको छ । युद्धग्रस्त इलाकामा सशस्त्र समूहले गोली प्रहार गरे वा बम, माइनलगायत विस्फोट गराए त्यसबाट जोगिन सुरक्षाकर्मीले एपीसी प्रयोग गर्छन् । चार वर्षअघि नै […]