निगमकाे बाेइङ ४ दिनदेखि ग्राउन्डेड । दाेहा, मलेसिया र बैङ्ग्लाेरका उडान प्रभावित

NAC-New-Aircraft

काठमाडाैं, १२ असार । नेपाल वायुसेवा निगमको बोइङ ७५७ को एउटा इन्जिनमा समस्या देखिएपछि चार दिनदेखि ग्राउन्डेड छ । यो विमान ग्राउन्डेड भएपछि निगमको दोहा, क्वालालम्पुर, बैंग्लोर उडान प्रभावित भएका छन् । निगमका एक अधिकारीका अनुसार नाइनएन एसीबी कल साइन भएको गण्डकी नामको विमानको दायाँ इन्जिनमा नियमित चेकजाँचका क्रममा इन्जिनियरहरूले समस्या पत्ता लगाएका थिए । […]

जहाज चढ्दा के यी कुरा थाहा पाउनुभएकाे छ ? विमानकाे रङ किन सेताे हुन्छ ?

nepal-airlines

हामीमध्ये केहीले विमानमा यात्रा गरेका छौं । तर विमानसँग जोडिएका केही तथ्य यस्ता पनि छन् जसबारे सायद तपाईंलाई थाहा छैन । आउनुहोस्, यसबारे जानकारी लिऔंः आखिर विमानको रङ सेतो नै किन हुन्छ ? सेतो रङ लगाउँदा विमानको बडीमा आएको कुनै पनि खराबी जस्तै चिरा परेको वा तेल चुहिएको सजिलै देख्न सकिन्छ । साथै, सेतो रङले […]

निगमले थप्याे अर्को जहाज

काठमाडौं, ३ असार । नेपाल वायुसेवा निगमले आन्तरिक उडान गर्न अर्को जहाज ल्याउने तयारी गरेको छ । जहाज अभावमा झेलिरहेको राष्ट्रिय ध्वजावाहक निगमले एयटा ट्विनअटर जहाज थप्न लागेको छ । निगमसँग अहिले आत्तरिक उडान गर्न एउटामात्र ट्विनअटर बाँकी छ । आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानमा जहाज अभावका कारण निगमले यात्रु र शाख दुवै गुमाइरहेको छ । […]